काठमाडौं। राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रिय सभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रिय सभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गरेका हुन्।

उनले राष्ट्रिय सभाको बारेमा रहेको भ्रमपूर्ण बुझाई हटाउन राष्ट्रिय सभाले गरेको ऐतिहासिक कार्य, संवैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरी कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए।

विधानले अर्थ विधेयक प्रतिनिधि सभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उनले स्पष्ट पारे।

राष्ट्रिय सभाको संवैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रिय सभाको महत्व कम आकलन हुने गरिएको भन्दै उनले महत्व झल्काउने कार्यक्रमको खाँचो औंल्याए।

संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रिय सभाको संवैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी गरे। उनले राष्ट्रिय सभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिए।

सांसद देवले राष्ट्रिय सभाले सघन रूपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति रूपमा पत्रकार सम्मेलन गरी गरिएका कामहरू सम्प्रेषण गर्न, राष्ट्रिय सभाका सदस्यहरूलाई व्यक्तिगत र सामूहिक रूपमा जिम्मेवार बनाउने गरी नियमावलीमा संशोधन गर्न सुझाव दिए।

समय–समयमा विभिन्न प्रदेशमा राष्ट्रिय सभाको संवैधानिक हैसियत, काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रिय सभाका समितिहरूको कामको पुर्नसंरचना गरी सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरी राष्ट्रिय सभा नियमावलीमा संसोधन गर्न सुझाव दिए।

" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

"> ‘राष्ट्रिय सभाको भूमिकाबारे किन नकारात्मक टिप्पणी हुन्छ ?’: Dekhapadhi
‘राष्ट्रिय सभाको भूमिकाबारे किन नकारात्मक टिप्पणी हुन्छ ?’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्