हङकङ (एजेन्सी)। हङकङको ध्वजावाहक वायसुेवा कम्पनी क्याथे प्यासेफिकले आफ्ना २७ हजार कर्मचारीलाई बेतलबी विदामा बस्न भनेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अगस्टस ताङले आज एक भिडिओ सन्देश जारी गरे कर्मचारीहरुलाई बेतलबी विदा लिन प्रोत्साहित गरेका छन्।

तर, यस्तो विदा बाध्यकारी भने गरिएको छैन। बेतलवी विदा लिन इच्छुक कर्मचारी यसमा सहभागी हुन सक्नेछन्।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको कारण हङकङमा आज मात्र एक व्यक्तिको मृत्यु भइसकेको छ। सन् २०१९ मा एक महीनाभन्दा लामो समय राजनीतिक संक्रमणमा फसेको हङकङलाई अहिले कोरोना भाइरसको संक्रमणले अत्याएको छ।

२१ माघमा उक्त विमान कम्पनीले आगामी दुई महीनासम्मको लागि कूल उडानको ३० प्रतिशत सेवा कटौती गरेको बताएको थियो। त्यसमध्ये क्याथे प्यासेफिकले चीनको बेइजिङ लगायतका मूख्य स्थानमा हुने उडान नै ९० प्रतिशतले कटौति गरेको छ।

अरु विमान सेवा कम्पनीले धमाधम चीनतर्फका उडान कटौती गरेपछि क्याथे प्यासेफिकले पनि उडान घटाएको हो।

ताङले भिडिओ सन्देशमा भनेका छन्, “कोरोना भाइरसका कारण चिनियाँ नयाँ वर्षको विदाको समयमा हामीले सबैभन्दा कठिन अवस्था भोग्नु परेको छ। यस्तो अवस्था कहिलेसम्म रहन्छ भनेर अहिलेसम्म हामीलाई थाहा छैन। यस्तो अवस्थामा कम्पनीले व्यावसायिक सुरक्षाको लागि नगदको बचत गर्नु महत्वपूर्ण हुन्छ।”

उनले भनेका छन्, “कर्मचारीलाई बेतलबी विदा लिनुस् भन्ने सुन्दा असाध्यै अप्ठ्यारो लाग्छ। हामीले अगाडिका लागि केही गर्नैपर्छ। यो विशेष विदाको सुविधा प्रयोग गरेर समयको आवश्यकतालाई सहयोग गर्नुहुनेछ।”

" /> हङकङ (एजेन्सी)। हङकङको ध्वजावाहक वायसुेवा कम्पनी क्याथे प्यासेफिकले आफ्ना २७ हजार कर्मचारीलाई बेतलबी विदामा बस्न भनेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अगस्टस ताङले आज एक भिडिओ सन्देश जारी गरे कर्मचारीहरुलाई बेतलबी विदा लिन प्रोत्साहित गरेका छन्।

तर, यस्तो विदा बाध्यकारी भने गरिएको छैन। बेतलवी विदा लिन इच्छुक कर्मचारी यसमा सहभागी हुन सक्नेछन्।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको कारण हङकङमा आज मात्र एक व्यक्तिको मृत्यु भइसकेको छ। सन् २०१९ मा एक महीनाभन्दा लामो समय राजनीतिक संक्रमणमा फसेको हङकङलाई अहिले कोरोना भाइरसको संक्रमणले अत्याएको छ।

२१ माघमा उक्त विमान कम्पनीले आगामी दुई महीनासम्मको लागि कूल उडानको ३० प्रतिशत सेवा कटौती गरेको बताएको थियो। त्यसमध्ये क्याथे प्यासेफिकले चीनको बेइजिङ लगायतका मूख्य स्थानमा हुने उडान नै ९० प्रतिशतले कटौति गरेको छ।

अरु विमान सेवा कम्पनीले धमाधम चीनतर्फका उडान कटौती गरेपछि क्याथे प्यासेफिकले पनि उडान घटाएको हो।

ताङले भिडिओ सन्देशमा भनेका छन्, “कोरोना भाइरसका कारण चिनियाँ नयाँ वर्षको विदाको समयमा हामीले सबैभन्दा कठिन अवस्था भोग्नु परेको छ। यस्तो अवस्था कहिलेसम्म रहन्छ भनेर अहिलेसम्म हामीलाई थाहा छैन। यस्तो अवस्थामा कम्पनीले व्यावसायिक सुरक्षाको लागि नगदको बचत गर्नु महत्वपूर्ण हुन्छ।”

उनले भनेका छन्, “कर्मचारीलाई बेतलबी विदा लिनुस् भन्ने सुन्दा असाध्यै अप्ठ्यारो लाग्छ। हामीले अगाडिका लागि केही गर्नैपर्छ। यो विशेष विदाको सुविधा प्रयोग गरेर समयको आवश्यकतालाई सहयोग गर्नुहुनेछ।”

"> कोरोनाभाइरस प्रकोपः क्याथे प्यासेफिक एअरलाइन्सले दियो २७ हजार कर्मचारीलाई बेतलबी विदा: Dekhapadhi
कोरोनाभाइरस प्रकोपः क्याथे प्यासेफिक एअरलाइन्सले दियो २७ हजार कर्मचारीलाई बेतलबी विदा
हङकङ (एजेन्सी)। हङकङको ध्वजावाहक वायसुेवा कम्पनी क्याथे प्यासेफिकले आफ्ना २७ हजार कर्मचारीलाई बेतलबी विदामा बस्न भनेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अगस्टस ताङले आज एक भिडिओ सन्देश जारी गरे कर्मचारीहरुलाई बेतलबी विदा लिन प्रोत्साहित गरेका छन्।

तर, यस्तो विदा बाध्यकारी भने गरिएको छैन। बेतलवी विदा लिन इच्छुक कर्मचारी यसमा सहभागी हुन सक्नेछन्।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको कारण हङकङमा आज मात्र एक व्यक्तिको मृत्यु भइसकेको छ। सन् २०१९ मा एक महीनाभन्दा लामो समय राजनीतिक संक्रमणमा फसेको हङकङलाई अहिले कोरोना भाइरसको संक्रमणले अत्याएको छ।

२१ माघमा उक्त विमान कम्पनीले आगामी दुई महीनासम्मको लागि कूल उडानको ३० प्रतिशत सेवा कटौती गरेको बताएको थियो। त्यसमध्ये क्याथे प्यासेफिकले चीनको बेइजिङ लगायतका मूख्य स्थानमा हुने उडान नै ९० प्रतिशतले कटौति गरेको छ।

अरु विमान सेवा कम्पनीले धमाधम चीनतर्फका उडान कटौती गरेपछि क्याथे प्यासेफिकले पनि उडान घटाएको हो।

ताङले भिडिओ सन्देशमा भनेका छन्, “कोरोना भाइरसका कारण चिनियाँ नयाँ वर्षको विदाको समयमा हामीले सबैभन्दा कठिन अवस्था भोग्नु परेको छ। यस्तो अवस्था कहिलेसम्म रहन्छ भनेर अहिलेसम्म हामीलाई थाहा छैन। यस्तो अवस्थामा कम्पनीले व्यावसायिक सुरक्षाको लागि नगदको बचत गर्नु महत्वपूर्ण हुन्छ।”

उनले भनेका छन्, “कर्मचारीलाई बेतलबी विदा लिनुस् भन्ने सुन्दा असाध्यै अप्ठ्यारो लाग्छ। हामीले अगाडिका लागि केही गर्नैपर्छ। यो विशेष विदाको सुविधा प्रयोग गरेर समयको आवश्यकतालाई सहयोग गर्नुहुनेछ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्