बाँके। नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन्।

सरकारले निर्धारण गरेभन्दा इन्टर्नसीपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख रूपैयाँ कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन्।  उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन्।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको एमबीबीएसमा उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ निर्धारण गरेको थियो।

शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो छ।

चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ। समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाे जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

संघर्ष समितिका संयोजक डा. मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सो चेतावनी दिएका छन्। नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। रासस

" /> बाँके। नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन्।

सरकारले निर्धारण गरेभन्दा इन्टर्नसीपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख रूपैयाँ कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन्।  उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन्।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको एमबीबीएसमा उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ निर्धारण गरेको थियो।

शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो छ।

चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ। समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाे जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

संघर्ष समितिका संयोजक डा. मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सो चेतावनी दिएका छन्। नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। रासस

"> नेपालगञ्ज मेडिकल कलेजविरुद्ध उजुरी: Dekhapadhi
नेपालगञ्ज मेडिकल कलेजविरुद्ध उजुरी
बाँके। नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन्।

सरकारले निर्धारण गरेभन्दा इन्टर्नसीपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख रूपैयाँ कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन्।  उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन्।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको एमबीबीएसमा उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ निर्धारण गरेको थियो।

शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो छ।

चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ। समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाे जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

संघर्ष समितिका संयोजक डा. मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सो चेतावनी दिएका छन्। नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्