काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ। महासंघले ६–१० चैतमा काठमाडौं मेला आयोजना गर्ने गरी तयारी थालेको हो।

स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका बीच व्यावसायिक सम्बन्ध कायम गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघको भनाइ छ।

त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्तानबाट पाँचवटा स्टल बुकिङका लागि पत्राचार भएको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ। महासंघले ६–१० चैतमा काठमाडौं मेला आयोजना गर्ने गरी तयारी थालेको हो।

स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका बीच व्यावसायिक सम्बन्ध कायम गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघको भनाइ छ।

त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्तानबाट पाँचवटा स्टल बुकिङका लागि पत्राचार भएको छ।

"> अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा: Dekhapadhi
अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा <p style="text-align:justify">काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ। महासंघले ६&ndash;१० चैतमा काठमाडौं मेला आयोजना गर्ने गरी तयारी थालेको हो।</p> <p style="text-align:justify">स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका बीच व्यावसायिक सम्बन्ध कायम गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ।</p> <p style="text-align:justify">भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघको भनाइ छ।</p> <p style="text-align:justify">त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्तानबाट पाँचवटा स्टल बुकिङका लागि पत्राचार भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्