काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा आफूले असहज महशुस गरेको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले आज ट्वीट गर्दै बालुवाटारको जग्गा प्रकरणलाई भ्रष्‍टाचाररुपी क्यान्सरको अंशको संज्ञा दिँदै अख्तियारको प्रयत्‍नको स्वागत गरेका छन्।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमाा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भट्टराईले लेखेका छन्-'मैले पनि असहजता महसूश गरेको छु! सुर-असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु! तर, दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस्!'
" /> काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा आफूले असहज महशुस गरेको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले आज ट्वीट गर्दै बालुवाटारको जग्गा प्रकरणलाई भ्रष्‍टाचाररुपी क्यान्सरको अंशको संज्ञा दिँदै अख्तियारको प्रयत्‍नको स्वागत गरेका छन्।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमाा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भट्टराईले लेखेका छन्-'मैले पनि असहजता महसूश गरेको छु! सुर-असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु! तर, दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस्!'
"> बालुवाटार जग्गा प्रकरणबारे बाबुरामले भने- 'मैले पनि असहज महशुस गरेको छु': Dekhapadhi
बालुवाटार जग्गा प्रकरणबारे बाबुरामले भने- 'मैले पनि असहज महशुस गरेको छु'
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा आफूले असहज महशुस गरेको बताएका छन्।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जनाविरुद्ध २२ माघमाा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भट्टराईले लेखेका छन्-'मैले पनि असहजता महसूश गरेको छु! सुर-असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु! तर, दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस्!'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्