काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दबावमा परेर काम गरेको आरोप लगाएको छ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेसले सत्ताको नेतृत्व गरेको नेकपासँग जोडिएका नेताहरूलाई उन्मुक्ति दिएर पूर्वाग्रहका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएको आरोप लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर मन्त्रिमण्डलमा रहेका मन्त्रीलाई मात्रै दोषी देखाउने काम भएको बताए।

“गहिरो अनुसन्धान गरेर, पूर्वाग्रह नराखेर हुने अनुसन्धानमा हाम्रो आपत्ति होइन”, उनले भने, “केही मानिसलाई जोगाउने र केहीलाई सिध्याउने हिसाबले काम भएको छ। यसमा हाम्रो आपत्ति छ।”

उनले हिजो नेपाली कांग्रेसले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउन भूमिका खेलेको भन्दै पूर्वाग्राहमा रहेर काम गर्न नहुने बताए।

जग्गा फिर्ता गर्ने भनेपछि मुद्दा नचलाउने निर्णय गरेर अख्तियारले नयाँ नजीर देखाउन खोजेको कांग्रेसको आरोप छ।

“हाम्रो पार्टी भ्रष्टाचार, अनियमितता र गलत प्रवृतिको पक्षमा लाग्न खोजेको होइन”, उनले भने, “तर, विधि/प्रक्रिया नहेरेर वदनियतपूर्ण हिसाबले मुद्दा चलाउने काम भएको छ।”

अख्तियारले २२ माघमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गच्छदारलाई मुद्दा चलाएको विरोधमा कांग्रेसले आज प्रतिनिधि सभा बैठकमा समेत अवरुद्ध गरेको थियो।

पढ्नुहोस्

गच्छदारको सांसद पद स्वतः निलम्बन

विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दबावमा परेर काम गरेको आरोप लगाएको छ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेसले सत्ताको नेतृत्व गरेको नेकपासँग जोडिएका नेताहरूलाई उन्मुक्ति दिएर पूर्वाग्रहका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएको आरोप लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर मन्त्रिमण्डलमा रहेका मन्त्रीलाई मात्रै दोषी देखाउने काम भएको बताए।

“गहिरो अनुसन्धान गरेर, पूर्वाग्रह नराखेर हुने अनुसन्धानमा हाम्रो आपत्ति होइन”, उनले भने, “केही मानिसलाई जोगाउने र केहीलाई सिध्याउने हिसाबले काम भएको छ। यसमा हाम्रो आपत्ति छ।”

उनले हिजो नेपाली कांग्रेसले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउन भूमिका खेलेको भन्दै पूर्वाग्राहमा रहेर काम गर्न नहुने बताए।

जग्गा फिर्ता गर्ने भनेपछि मुद्दा नचलाउने निर्णय गरेर अख्तियारले नयाँ नजीर देखाउन खोजेको कांग्रेसको आरोप छ।

“हाम्रो पार्टी भ्रष्टाचार, अनियमितता र गलत प्रवृतिको पक्षमा लाग्न खोजेको होइन”, उनले भने, “तर, विधि/प्रक्रिया नहेरेर वदनियतपूर्ण हिसाबले मुद्दा चलाउने काम भएको छ।”

अख्तियारले २२ माघमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गच्छदारलाई मुद्दा चलाएको विरोधमा कांग्रेसले आज प्रतिनिधि सभा बैठकमा समेत अवरुद्ध गरेको थियो।

पढ्नुहोस्

गच्छदारको सांसद पद स्वतः निलम्बन

विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)

"> कांग्रेसको आरोप- अख्तियारले नेकपाको दबावमा काम गर्‍यो: Dekhapadhi
कांग्रेसको आरोप- अख्तियारले नेकपाको दबावमा काम गर्‍यो
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दबावमा परेर काम गरेको आरोप लगाएको छ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेसले सत्ताको नेतृत्व गरेको नेकपासँग जोडिएका नेताहरूलाई उन्मुक्ति दिएर पूर्वाग्रहका आधारमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएको आरोप लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर मन्त्रिमण्डलमा रहेका मन्त्रीलाई मात्रै दोषी देखाउने काम भएको बताए।

“गहिरो अनुसन्धान गरेर, पूर्वाग्रह नराखेर हुने अनुसन्धानमा हाम्रो आपत्ति होइन”, उनले भने, “केही मानिसलाई जोगाउने र केहीलाई सिध्याउने हिसाबले काम भएको छ। यसमा हाम्रो आपत्ति छ।”

उनले हिजो नेपाली कांग्रेसले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउन भूमिका खेलेको भन्दै पूर्वाग्राहमा रहेर काम गर्न नहुने बताए।

जग्गा फिर्ता गर्ने भनेपछि मुद्दा नचलाउने निर्णय गरेर अख्तियारले नयाँ नजीर देखाउन खोजेको कांग्रेसको आरोप छ।

“हाम्रो पार्टी भ्रष्टाचार, अनियमितता र गलत प्रवृतिको पक्षमा लाग्न खोजेको होइन”, उनले भने, “तर, विधि/प्रक्रिया नहेरेर वदनियतपूर्ण हिसाबले मुद्दा चलाउने काम भएको छ।”

अख्तियारले २२ माघमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गच्छदारलाई मुद्दा चलाएको विरोधमा कांग्रेसले आज प्रतिनिधि सभा बैठकमा समेत अवरुद्ध गरेको थियो।

पढ्नुहोस्

गच्छदारको सांसद पद स्वतः निलम्बन

विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्