सिरहा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मधेशका जनतासँग भएको प्रेम नटुट्ने दोहोर्‍याएका छन्।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा आजदेखि शुरू भएको दोस्रो झण्डा महोत्सवको उद्घाटन गर्दै दाहालले सिरहाले आफूलाई जिताएर जनप्रतिनिधि बनाएको विगत सम्झिदै संविधान निर्माण, पहिलो चरणको स्थानीय तह निर्वाचन लगायतमा भूमिका निर्वाह गर्न पाएको बताए।
उनले आवश्यकताको आधारमा संविधानलाई संशोधन गर्ने र यसतर्फ नेकपा सकारात्मक रहेको उल्लेख गरे। तराई-मधेश विनाको पहाड कल्पना गर्न नसकिने भन्दै दाहालले मधेशका साँस्कृतिक परम्पराहरू एकअर्कासँग गाँसिएको बताए। उनले भने,“पहाड-मधेशबीच अन्तरंग सम्बन्ध छ। यसलाई कसैले छुट्याउन सक्दैन।”
नेकपा नेतृत्वको सरकारले पूर्वाधार विकासमा विशेष ध्यान दिएको दाबी गर्दै दाहालले हुलाकी सडक, निजगढ विमानस्थल, फास्ट ट्रयाक, पूर्वपश्चिम रेलमार्ग लगायतको काम अगाडी बढेको बताए।
स्थानीय स्तरबाट माग भएर आएको योजनालाई पूरा गर्न सरकारलाई ध्यानाकर्षण गर्ने भन्दै उनले सडक पूर्वाधार राम्रो भएमा जनताको आर्थिक जीवनमा सहयोग पुग्ने भनाइ राखे।
झण्डा महोत्सव ३ फागुनसम्म चल्नेछ। महोत्सवमा कृषि उत्पादन, यन्त्र, विज्ञान प्रदर्शनी, स्थानीय पहिरन, कला संस्कृति झल्काउने प्रदर्शनी गरिने अध्यक्ष यादवले बताए।
" /> सिरहा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मधेशका जनतासँग भएको प्रेम नटुट्ने दोहोर्‍याएका छन्।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा आजदेखि शुरू भएको दोस्रो झण्डा महोत्सवको उद्घाटन गर्दै दाहालले सिरहाले आफूलाई जिताएर जनप्रतिनिधि बनाएको विगत सम्झिदै संविधान निर्माण, पहिलो चरणको स्थानीय तह निर्वाचन लगायतमा भूमिका निर्वाह गर्न पाएको बताए।
उनले आवश्यकताको आधारमा संविधानलाई संशोधन गर्ने र यसतर्फ नेकपा सकारात्मक रहेको उल्लेख गरे। तराई-मधेश विनाको पहाड कल्पना गर्न नसकिने भन्दै दाहालले मधेशका साँस्कृतिक परम्पराहरू एकअर्कासँग गाँसिएको बताए। उनले भने,“पहाड-मधेशबीच अन्तरंग सम्बन्ध छ। यसलाई कसैले छुट्याउन सक्दैन।”
नेकपा नेतृत्वको सरकारले पूर्वाधार विकासमा विशेष ध्यान दिएको दाबी गर्दै दाहालले हुलाकी सडक, निजगढ विमानस्थल, फास्ट ट्रयाक, पूर्वपश्चिम रेलमार्ग लगायतको काम अगाडी बढेको बताए।
स्थानीय स्तरबाट माग भएर आएको योजनालाई पूरा गर्न सरकारलाई ध्यानाकर्षण गर्ने भन्दै उनले सडक पूर्वाधार राम्रो भएमा जनताको आर्थिक जीवनमा सहयोग पुग्ने भनाइ राखे।
झण्डा महोत्सव ३ फागुनसम्म चल्नेछ। महोत्सवमा कृषि उत्पादन, यन्त्र, विज्ञान प्रदर्शनी, स्थानीय पहिरन, कला संस्कृति झल्काउने प्रदर्शनी गरिने अध्यक्ष यादवले बताए।
"> नेकपा अध्यक्ष दाहालले फेरि भने- मधेशका जनतासँगको प्रेम टुट्दैन: Dekhapadhi
नेकपा अध्यक्ष दाहालले फेरि भने- मधेशका जनतासँगको प्रेम टुट्दैन
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको आयोजनामा आजदेखि शुरू भएको दोस्रो झण्डा महोत्सवको उद्घाटन गर्दै दाहालले सिरहाले आफूलाई जिताएर जनप्रतिनिधि बनाएको विगत सम्झिदै संविधान निर्माण, पहिलो चरणको स्थानीय तह निर्वाचन लगायतमा भूमिका निर्वाह गर्न पाएको बताए।
उनले आवश्यकताको आधारमा संविधानलाई संशोधन गर्ने र यसतर्फ नेकपा सकारात्मक रहेको उल्लेख गरे। तराई-मधेश विनाको पहाड कल्पना गर्न नसकिने भन्दै दाहालले मधेशका साँस्कृतिक परम्पराहरू एकअर्कासँग गाँसिएको बताए। उनले भने,“पहाड-मधेशबीच अन्तरंग सम्बन्ध छ। यसलाई कसैले छुट्याउन सक्दैन।”
नेकपा नेतृत्वको सरकारले पूर्वाधार विकासमा विशेष ध्यान दिएको दाबी गर्दै दाहालले हुलाकी सडक, निजगढ विमानस्थल, फास्ट ट्रयाक, पूर्वपश्चिम रेलमार्ग लगायतको काम अगाडी बढेको बताए।
स्थानीय स्तरबाट माग भएर आएको योजनालाई पूरा गर्न सरकारलाई ध्यानाकर्षण गर्ने भन्दै उनले सडक पूर्वाधार राम्रो भएमा जनताको आर्थिक जीवनमा सहयोग पुग्ने भनाइ राखे।
झण्डा महोत्सव ३ फागुनसम्म चल्नेछ। महोत्सवमा कृषि उत्पादन, यन्त्र, विज्ञान प्रदर्शनी, स्थानीय पहिरन, कला संस्कृति झल्काउने प्रदर्शनी गरिने अध्यक्ष यादवले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्