काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ।

राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गनुपर्ने अडानमा छन्।

२२ माघ बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतलाई उद्धृत गर्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ।

कुराकानीमा प्रधानमन्त्री ओलीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर, यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।

प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रष्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए।

प्रधानमन्त्रीसँगको कुराकानीपछि ठाकुर सोही दिन दिउँसो महोत्तरी पुगेका थिए।

राष्ट्रिय सभाको निर्वाचनपछि नेकपा र राजपाबीच तालमेलसँगै दुवै दलका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ।

राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्।

राजपाका सहसचिव जयप्रकाश ठाकुरले संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने दाबी भएपनि यस विषयमा नेकपासँग कुनै सहमति भइनसकेको बताए।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ।

राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गनुपर्ने अडानमा छन्।

२२ माघ बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतलाई उद्धृत गर्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ।

कुराकानीमा प्रधानमन्त्री ओलीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर, यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।

प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रष्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए।

प्रधानमन्त्रीसँगको कुराकानीपछि ठाकुर सोही दिन दिउँसो महोत्तरी पुगेका थिए।

राष्ट्रिय सभाको निर्वाचनपछि नेकपा र राजपाबीच तालमेलसँगै दुवै दलका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ।

राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्।

राजपाका सहसचिव जयप्रकाश ठाकुरले संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने दाबी भएपनि यस विषयमा नेकपासँग कुनै सहमति भइनसकेको बताए।

"> राजपालाई प्रधानमन्त्रीको सर्त- ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’: Dekhapadhi
राजपालाई प्रधानमन्त्रीको सर्त- ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ।

राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गनुपर्ने अडानमा छन्।

२२ माघ बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतलाई उद्धृत गर्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ।

कुराकानीमा प्रधानमन्त्री ओलीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर, यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।

प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रष्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए।

प्रधानमन्त्रीसँगको कुराकानीपछि ठाकुर सोही दिन दिउँसो महोत्तरी पुगेका थिए।

राष्ट्रिय सभाको निर्वाचनपछि नेकपा र राजपाबीच तालमेलसँगै दुवै दलका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ।

राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्।

राजपाका सहसचिव जयप्रकाश ठाकुरले संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने दाबी भएपनि यस विषयमा नेकपासँग कुनै सहमति भइनसकेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्