विरोध प्रदर्शन गर्ने केही कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जना विरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

"> बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रह राखिएको भन्दै अख्तियार अगाडि साझा पार्टीको प्रदर्शन: Dekhapadhi
बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रह राखिएको भन्दै अख्तियार अगाडि साझा पार्टीको प्रदर्शन
काठमाडौं। बालुवाटारको ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

साझा पार्टीका नेता तथा कार्यकतार्हरुले पहुँचवाला व्यक्तिलाई जोगाइएको भन्दै प्लेकार्ड र हातमा तराजु लिएर निष्पक्ष छानबिनको माग सहित अख्तियारअगाडि विरोध जनाएका हुन्।

विरोध प्रदर्शन गर्ने केही कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जना विरुद्ध २२ माघमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्