काठमाडौं। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विवादास्पद अभिव्यक्ति दिएका छन्।
उनले आफ्नो कार्यकालमा केटीले केटामाथि एसिड खन्याउन सक्ने बनाउने सोंच रहेको अभिव्यक्ति दिएका हुन्। महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया हुन्।
उनले आफूले छोरीको सशक्तिकरणका विषयमा पहिलेदेखि नै सोंचिरहेको समेत बताएका छन्।
“मेरो कार्यकालमा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र वारियर बनाउने सोंच छ कि अब केटीले केटाको मुखमा एसिड खन्याउन सकुन्”, उनले भनेका छन्।

मुख्यमन्त्री राउतको विवादास्पद अभिव्यक्तिः ‘केटीलाई केटामाथि एसिड खन्याउन सक्ने बनाउँछौं’