काठमाडाैं। सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै पाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै हवाई पूर्वाधार विकासमा ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विगत दुई वर्षको अवधिमा मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पूर्वाधार विकासमा ५० अर्ब रुपैयाँ र जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आन्तरिकतर्फ वायुसेवा तर्फको पूर्वाधार विकासमा ६ अर्ब र जग्गा अधिग्रहणमा एक अर्ब खर्च भएको प्राधिकरणका सिभिल इञ्जिनीयरिङ विभागका निर्देशक प्रदीप अधिकारीले बताए।

प्राधिकरणले आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारमा झण्डै साढे तीन खर्ब लगानी गर्ने भएको छ। यसबाट नेपालको हवाई क्षेत्रले क्रान्तिकारी फड्को मार्ने सरोकारवालाको भनाइ छ । विगत दुई वर्ष र अबको पाँच वर्षभित्र हवाई पूर्वाधारमा जम्मा रु चार खर्ब ७० अर्ब खर्च हुने देखिन्छ।

देशभर अहिले ५४ विमानस्थल छन्। त्यसमध्ये ३२ वटा मात्रै व्यावसायिक सञ्चालनमा छन्। पैतिस विमानस्थल कालोपत्र भइसकेका छन् । दुई विमानस्थल अर्घाखाँची र पोखरा क्षेत्रीय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। विभिन्न जिल्लामा प्रस्तावित १३ विमानस्थल निर्माणको तयारीमा छन्। दुई वर्षयता १६ विमानस्थलको स्तरीकरण गरिएको प्राधिकरणका निर्देशक अधिकारीले बताए।

मुलुकको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको र यसलाई समृद्धिको आधारका रुपमा जोड्न सक्नुपर्ने उनले बताए।

उनले पूर्वाधार विकाससँगै सेवा स्तरीकरणको कामलाई पनि द्रुत गतिमा अघि बढाइने उल्लेख गरे।

क्षेत्रीय विमानस्थलको गुरुयोजना बनाई विस्तार र स्तरोन्नतिको काम भइरहेको तथा सञ्चालनमा नरहेका विमानस्थलको सम्भाव्यता हेरेर छिट्टै सञ्चालन गर्ने गरी योजनाबद्ध काम भइरहेको उनले जानकारी दिए।

तराई क्षेत्रका सबै विमानस्थलको स्तरोन्नति गरी ठूला जहाज सञ्चालनको वातावरण सिर्जना गर्ने र पहाडी तथा हिमाली क्षेत्रका विमानस्थललाई विस्तार गरी एटिआर–४२ जहाज लैजानेगरी काम अघि बढाइएको प्राधिकरणले जनाएको छ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८५ प्रतिशत सकिएको छ। सो विमानस्थल अबको चार महिनाभित्र सञ्चालन हुने प्राधिकरणले जनाएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने प्राधिकरणले बताएको छ।

कुन विमानस्थलमा कति खर्च ?

प्राधिकरणका अनुसार क्षेत्रीय हवका रुपमा रहेको विराटनगर विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिएको छ । एक सय २६ बिघा जग्गा अधिग्रहण गर्न बाँकी रहेको र पाँच वर्षभित्र सबै कामसकेर ठूला जहाज सञ्चालनयोग्य बनाउने योजनामा प्राधिकरण जुटेको छ। भौतिक पूर्वाधारतर्फ चार अर्ब र जग्गा अधिग्रहणका लागि चार अर्ब गरी आठ अर्ब रुपैयाँ विराटनगर विमानस्थलमा खर्च हुनेछ।

नेपालगञ्ज विमानस्थलको धानवमार्ग दुई हजार ६०५ मिटर लम्बाइको बनाउने गरी काम अघि बढेको छ।उक्त विमानस्थलको भौतिक पूर्वाधारमा चार अर्ब र जग्गा अधिग्रहणमा तीन अर्ब गरी गरी जम्मा सात अर्ब खर्च गर्न लागिएको छ।

चन्द्रगढी विमानस्थलको गुरुयोजना स्वीकृत भएको छ । पाँच वर्षभित्र धावनमार्गलाई एक हजार ८३० मिटरको बनाइनेछ । सो विमानस्थलमा तीन अर्ब खर्च हुने प्राधिकरणले बताएको छ । त्यसैगरी, धनगढी विमानस्थलको धावनमार्ग विस्तार गरी दुई हजार ५५० मिटर बनाइने छ । जसका लागि २४३ बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । उक्त कामका लागि अनुमानित साढे पाँच अर्ब लाग्ने प्राधिकरणले बताएको छ।

चितवनको भरतपुर विमानस्थलको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान गर्ने योजना छ। सो विमानस्थलमा पनि ठूला जहाज अवतरण गर्नेगरी विस्तार गरिनेछ।

जनकपुरको विमानस्थलको छिट्टै गुरुयोजना बनाइने र ठूला जहाज अवतरण गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्ने प्राधिकरणको योजना छ। जनकपुर विमानस्थल सुधारको लागि एक अर्ब रुपैयाँ खर्च लाग्नेछ।

राजविराज विमानस्थलको पनि धावनमार्ग विस्तार गरी एक हजार ७०० मिटर लम्बाइको बनाइनेछ। सो विमानस्थलको जग्गा अधिग्रहणदेखि पूर्वाधारको सबै काम सक्न एक अर्ब ६५ करोड खर्च गर्न प्राधिकरण तयार भएको छ।

महेन्द्रनगर विमानस्थलको धानवमार्ग एक हजार ६९० मिटर लम्बाइको बनाइने भएको छ। जसका लागि ५० करोड खर्च हुने प्राधिकरणको तथ्यांक छ।

सुर्खेत विमानस्थलको भौतिक पूर्वाधारलगायतका कामका लागि आठ अर्ब खर्च गरिनेछ।

तुम्लिङटार, जोमसोम, रामेछाप, जुम्ला, सिमकोट, रारा, साँफेबगर, लामिडाँडा, ओखलढुङ्गा, बझाङ, इलाम, गुल्मी, रुम्जाटार, डोटी, रोल्पा, डोल्पा, दाङ, कालीकोटलगायतका देशभरका ५० विमानस्थलको विस्तार गरी आगामी पाँच वर्षमा मझौला जहाज अवतरण गर्न मिल्ने बनाउने गरी प्राधिकरणले तयारी थालेको छ। रासस

" /> काठमाडाैं। सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै पाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै हवाई पूर्वाधार विकासमा ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

"> हवाई पूर्वाधार विकासमा पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी हुँदै, हिमाली क्षेत्रमा पनि एटीआर-४२ पुर्‍याउने याेजना: Dekhapadhi
हवाई पूर्वाधार विकासमा पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी हुँदै, हिमाली क्षेत्रमा पनि एटीआर-४२ पुर्‍याउने याेजना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्