कञ्चनपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।

भीमदत्तनगरपालिका कार्यालयले आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए। “तीनवटै तहको सरकारले साझेदारी गरेर विमानस्थल पुनर्निर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ।”

उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए। मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताएका छन्।  “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ।”

पश्चिमका लागि मझगाउँ विमानस्थल महत्त्वपूर्ण रहेको भन्दै उनले पुनःसञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरू उत्सुकताका साथ सक्रिय रहेको जानकारी दिए। रासस

" /> कञ्चनपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।

भीमदत्तनगरपालिका कार्यालयले आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए। “तीनवटै तहको सरकारले साझेदारी गरेर विमानस्थल पुनर्निर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ।”

उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए। मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताएका छन्।  “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ।”

पश्चिमका लागि मझगाउँ विमानस्थल महत्त्वपूर्ण रहेको भन्दै उनले पुनःसञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरू उत्सुकताका साथ सक्रिय रहेको जानकारी दिए। रासस

"> सरकारले बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्ने नीति लिएको छ: पर्यटनमन्त्री: Dekhapadhi
सरकारले बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्ने नीति लिएको छ: पर्यटनमन्त्री
कञ्चनपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकार अघि बढेको बताएका छन्।

भीमदत्तनगरपालिका कार्यालयले आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए। “तीनवटै तहको सरकारले साझेदारी गरेर विमानस्थल पुनर्निर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ।”

उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए। मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताएका छन्।  “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ।”

पश्चिमका लागि मझगाउँ विमानस्थल महत्त्वपूर्ण रहेको भन्दै उनले पुनःसञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरू उत्सुकताका साथ सक्रिय रहेको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्