काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणका दोषी उम्कन नहुने बताएका छन्।

आफ्नो पार्टीले अख्तियारको कदमलाई सकारात्मकरूपमा लिएको बताउँदै थापाले भ्रष्टाचार मुद्दामा निर्दोष पर्न नहुने र अपराधीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्।

रिपोर्टर्स् क्लबमा भएको साक्षात्कारमा अध्यक्ष थापाले कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताए।

“अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्छ”, उनले भने, “एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत् आयोजनालगायतका विषयमा पनि अनुसन्धान गर्न म अख्तियारलाई आग्रह गर्दछु।”

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरेका छन्। एमसीसीमा भएका सामान्य त्रुटिहरू हटाएर सहायता लिनुपर्ने उनको भनाइ छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणका दोषी उम्कन नहुने बताएका छन्।

आफ्नो पार्टीले अख्तियारको कदमलाई सकारात्मकरूपमा लिएको बताउँदै थापाले भ्रष्टाचार मुद्दामा निर्दोष पर्न नहुने र अपराधीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्।

रिपोर्टर्स् क्लबमा भएको साक्षात्कारमा अध्यक्ष थापाले कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताए।

“अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्छ”, उनले भने, “एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत् आयोजनालगायतका विषयमा पनि अनुसन्धान गर्न म अख्तियारलाई आग्रह गर्दछु।”

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरेका छन्। एमसीसीमा भएका सामान्य त्रुटिहरू हटाएर सहायता लिनुपर्ने उनको भनाइ छ।

"> ललिता निवास प्रकरणका दोषी उम्कन हुँदैनः थापा: Dekhapadhi
ललिता निवास प्रकरणका दोषी उम्कन हुँदैनः थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणका दोषी उम्कन नहुने बताएका छन्।

आफ्नो पार्टीले अख्तियारको कदमलाई सकारात्मकरूपमा लिएको बताउँदै थापाले भ्रष्टाचार मुद्दामा निर्दोष पर्न नहुने र अपराधीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्।

रिपोर्टर्स् क्लबमा भएको साक्षात्कारमा अध्यक्ष थापाले कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताए।

“अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्छ”, उनले भने, “एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत् आयोजनालगायतका विषयमा पनि अनुसन्धान गर्न म अख्तियारलाई आग्रह गर्दछु।”

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरेका छन्। एमसीसीमा भएका सामान्य त्रुटिहरू हटाएर सहायता लिनुपर्ने उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्