रोकथामका लागि फाउण्डेसनले अहिले गोरखा, धनुषा र महोत्तरीका गाउँ-गाउँमा पुगेर ५० वर्ष उमेर पुगेका व्यक्तिको दिसा परीक्षण गरिरहेछ। यो परीक्षणबाट दिसामा आँखाले नदेखिने रगत भए, नभएको थाहा हुन्छ। रगत भए थप परीक्षण गरिन्छ। त्यो परीक्षणबाट क्यान्सर भए, नभएको थाहा हुन्छ।

फाउण्डेसनले दिसा परीक्षणका लागि १५ सयवटा ‘किट’हरू तीनवटै जिल्लामा पठाइसकेको छ। स्थानीय स्वास्थ्य संस्था वा क्लिनिकबाट समन्वय गरेर काम गर्ने गरेको फाउण्डेसनले जनाएको छ।

कुनै पनि स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा पनि हुने वा उपचार गराउन असमर्थ भए फाउण्डेसनमा गएर लाभ लिन सकिने डाक्टर कश्यप बताउँछन्। उनी भन्छन्, “रोग लाग्नुभन्दा पहिले त्यसको निर्मूल पारिदिनु नै मेरो फाइदा हो।”

आर्थिक अभाव रहेकालाई भिडिओ एक्सरे, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी पनि फाउण्डेसनले सित्तैमा गरिदिन्छ।

दिसामा रगत आउने, पेट दुख्ने, वान्ता गर्ने, तौल घट्ने जस्ता लक्षण देखिए आफ्नो फाउण्डेसनमा आउन डा. कश्यप अनुरोध गर्छन्।

डा. कश्यप भन्छन्, “पेट तथा कलेजो क्यान्सरबाट बच्न एकपटक कोलोनोस्कपी गराउने मेरो अभियान हो।”

"> गरीबलाई क्यान्सरबाट बचाउने अभियानमा एक डाक्टर: Dekhapadhi
गरीबलाई क्यान्सरबाट बचाउने अभियानमा एक डाक्टर
के तपाईं पेट तथा कलेजोसम्बन्धी कुनै समस्याबाट ग्रसित हुनुहुन्छ। क्यान्सर भएको शंका लागेको छ ? तर, आर्थिक अभावकै कारण जाँच गराउन पनि सकिरहनुभएको छैन ? अथवा रोग पत्ता लागिसकेपछि पनि आर्थिक अभावकै कारण उपचार गराउन सक्नुभएको छैन ?

त्यसो हो भने अब धेरै चिन्ता गर्नुपर्ने छैन।

काठमाडौंका एक चिकित्सकले गरीब तथा असहायका लागि निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छन्। काठमाडौंको बानेश्वरमा उनीहरूले ‘ग्यास्ट्रो एण्ड लिभर फाउण्डेसन’ शुरू गरेका हुन्।

एकवर्ष अघि ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टर ए.के कश्यपले उक्त फाउण्डेसन सञ्चालनमा ल्याएका हुन्।

“मलाई सबैथोकले पुगेको छ, अब समाजको लागि पनि केही गर्न चाहन्छु”, डा. ए.के कश्यप भन्छन्, “पैसाको अभावले वा अन्य कुनै कारणले उपचारबाट वञ्चित बिरामीलाई सजिलो बनाएको मात्र हो।”

अहिलेसम्म डेढसय भन्दा बढी बिरामीलाई फाउण्डेसनबाट उपचार गरिएको डा. कश्यपले बताए।

“वर्षमा दुईजनाको मात्र क्यान्सर निको पार्न सके खुशी त भइहालिन्छ नि”, उनी भन्छन्।

फाउण्डेसनमा चिकित्सकहरूले स्वयंसेवकका रूपमा समय दिने गरेका छन्।

“यसरी सहयोग गर्न इच्छुक चिकित्सक साथी करीब १० जना छन्”, डा. कश्यप भन्छन्।

दैनिक रूपमा तीन-चार जना बिरामी उपचारका लागि फाउण्डेसनमा जाने गरेका छन्। फाउण्डेसनबारे धेरै बिरामीलाई जानकारी नभएकाले कामको चाप नभएको उनको भनाइ छ।

ग्यास्ट्रो एण्ड लिभर फाउण्डेसनले मुख्यतः तीनवटा काम गर्छ- रोकथाम, परीक्षण र उपचार।

रोग लाग्नुभन्दा अगाडि त्यसको मुख्य समस्या पहिचान गर्ने र क्यान्सरलाई केन्द्रित गरेर काम गरिरहेको डा. कश्यप भन्छन्।

रोकथामका लागि फाउण्डेसनले अहिले गोरखा, धनुषा र महोत्तरीका गाउँ-गाउँमा पुगेर ५० वर्ष उमेर पुगेका व्यक्तिको दिसा परीक्षण गरिरहेछ। यो परीक्षणबाट दिसामा आँखाले नदेखिने रगत भए, नभएको थाहा हुन्छ। रगत भए थप परीक्षण गरिन्छ। त्यो परीक्षणबाट क्यान्सर भए, नभएको थाहा हुन्छ।

फाउण्डेसनले दिसा परीक्षणका लागि १५ सयवटा ‘किट’हरू तीनवटै जिल्लामा पठाइसकेको छ। स्थानीय स्वास्थ्य संस्था वा क्लिनिकबाट समन्वय गरेर काम गर्ने गरेको फाउण्डेसनले जनाएको छ।

कुनै पनि स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा पनि हुने वा उपचार गराउन असमर्थ भए फाउण्डेसनमा गएर लाभ लिन सकिने डाक्टर कश्यप बताउँछन्। उनी भन्छन्, “रोग लाग्नुभन्दा पहिले त्यसको निर्मूल पारिदिनु नै मेरो फाइदा हो।”

आर्थिक अभाव रहेकालाई भिडिओ एक्सरे, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी पनि फाउण्डेसनले सित्तैमा गरिदिन्छ।

दिसामा रगत आउने, पेट दुख्ने, वान्ता गर्ने, तौल घट्ने जस्ता लक्षण देखिए आफ्नो फाउण्डेसनमा आउन डा. कश्यप अनुरोध गर्छन्।

डा. कश्यप भन्छन्, “पेट तथा कलेजो क्यान्सरबाट बच्न एकपटक कोलोनोस्कपी गराउने मेरो अभियान हो।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्