काठमाडौं। आज दिउँसो १ बजे डाकिएको प्रतिनिधि सभाको बैठकमा छ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्‍ठानको संशोधित विधेयकबारे राष्‍ट्रिय सभाको सन्देशसहित जानकारी गराइनेछ।

कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण विधेयक सम्बन्धी समितिको दोस्रो संशोधन प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन विधेयक सम्बन्धी दोस्रो संशोधन प्रतिवेदन पेस गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक प्रस्तुत गर्नेछन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रिय सभामा उत्पत्ति भएको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन विधेयक) र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपाल इन्जिनियरिङ परिषद्को संशोधन विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने बैठकको सम्भावित कार्यसूची छ।

यसअघि २३ र २४ माघको प्रतिनिधि सभा बैठक राजनीतिक प्रतिशोध साँध्‍न ललिता निवास प्रकरणमा सरकारको प्रभावमा परेर अख्तियारले आफ्ना नेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो।

" /> काठमाडौं। आज दिउँसो १ बजे डाकिएको प्रतिनिधि सभाको बैठकमा छ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

"> प्रतिनिधि सभा बैठक: यस्तो छ आजको कार्यसूची: Dekhapadhi
प्रतिनिधि सभा बैठक: यस्तो छ आजको कार्यसूची

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्