काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्।

सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको बताए।

“खाद्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाईसराई गर्नाले सामाजिक, आर्थिक असर परिरहेको छ”, मन्त्री पोखरेलले भने।

जलवायु परिवर्तन अन्तर्राष्ट्रिय अजेण्डा भएको उनको भनाइ छ।

हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लिने क्रम बढेकाले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य अजेण्डा बनाइएको मन्त्री पोखरेलले बताएका छन्।

वातावरण संरक्षणका लागि डोजरले जथाभावी बाटो खन्ने क्रमको नियमनमा उनको जोड छ।

मन्त्री पोखरलेलले जलवायु परिवर्तन न्यूनिकरणमा नेपालको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए।

२-४ अप्रिलमा काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको हो।

" /> काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्।

सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको बताए।

“खाद्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाईसराई गर्नाले सामाजिक, आर्थिक असर परिरहेको छ”, मन्त्री पोखरेलले भने।

जलवायु परिवर्तन अन्तर्राष्ट्रिय अजेण्डा भएको उनको भनाइ छ।

हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लिने क्रम बढेकाले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य अजेण्डा बनाइएको मन्त्री पोखरेलले बताएका छन्।

वातावरण संरक्षणका लागि डोजरले जथाभावी बाटो खन्ने क्रमको नियमनमा उनको जोड छ।

मन्त्री पोखरलेलले जलवायु परिवर्तन न्यूनिकरणमा नेपालको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए।

२-४ अप्रिलमा काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको हो।

"> जलवायु परिवर्तन सगरमाथा संवादको प्रमुख अजेण्डाः उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
जलवायु परिवर्तन सगरमाथा संवादको प्रमुख अजेण्डाः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्।

सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको बताए।

“खाद्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाईसराई गर्नाले सामाजिक, आर्थिक असर परिरहेको छ”, मन्त्री पोखरेलले भने।

जलवायु परिवर्तन अन्तर्राष्ट्रिय अजेण्डा भएको उनको भनाइ छ।

हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लिने क्रम बढेकाले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य अजेण्डा बनाइएको मन्त्री पोखरेलले बताएका छन्।

वातावरण संरक्षणका लागि डोजरले जथाभावी बाटो खन्ने क्रमको नियमनमा उनको जोड छ।

मन्त्री पोखरलेलले जलवायु परिवर्तन न्यूनिकरणमा नेपालको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए।

२-४ अप्रिलमा काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्