काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

दुई हप्तादेखि त्यहाँ रहेका करीब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको ‘नोबेल कोरोना भाइरस’ को संक्रमणबाट सन्त्रस्त भइरहेकाले उनीहरूको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको हो।

उनीहरूका अभिभावकहरूद्वारा आयोग समक्ष पेश गरिएको ज्ञापनपत्र एवं नेपाली नागरिकको जीवन रक्षाको सम्बन्धमा आयोगले ध्यानाकर्षण गरेको हो।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगको आज बसेको आकस्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो।

उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय पनि गरेको छ।

चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले आग्रह गरेको हो।

" /> काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

दुई हप्तादेखि त्यहाँ रहेका करीब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको ‘नोबेल कोरोना भाइरस’ को संक्रमणबाट सन्त्रस्त भइरहेकाले उनीहरूको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको हो।

उनीहरूका अभिभावकहरूद्वारा आयोग समक्ष पेश गरिएको ज्ञापनपत्र एवं नेपाली नागरिकको जीवन रक्षाको सम्बन्धमा आयोगले ध्यानाकर्षण गरेको हो।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगको आज बसेको आकस्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो।

उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय पनि गरेको छ।

चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले आग्रह गरेको हो।

"> मानवअधिकार आयोगकाे सरकारलाई निर्देशनः हुवेईमा रहेका नेपालीको तत्काल उद्धार गर: Dekhapadhi
मानवअधिकार आयोगकाे सरकारलाई निर्देशनः हुवेईमा रहेका नेपालीको तत्काल उद्धार गर
काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

दुई हप्तादेखि त्यहाँ रहेका करीब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको ‘नोबेल कोरोना भाइरस’ को संक्रमणबाट सन्त्रस्त भइरहेकाले उनीहरूको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको हो।

उनीहरूका अभिभावकहरूद्वारा आयोग समक्ष पेश गरिएको ज्ञापनपत्र एवं नेपाली नागरिकको जीवन रक्षाको सम्बन्धमा आयोगले ध्यानाकर्षण गरेको हो।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगको आज बसेको आकस्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो।

उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय पनि गरेको छ।

चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले आग्रह गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्