महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असई प्रितम लामालाई १४ असोजमा गोगंबुबाट पक्राउ गरेको हो।
“हामीले लुटपाटमा संलग्न रहेपछि उनको खोजी गरिरहेका थियौँ,” परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, “घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो।”
लामा उक्त घटनापछि प्रहरीको सम्पर्क बाहिर थिए। एसएसपी सुवेदीले थप अनुसन्धान भइरहेको जानकारी दिए।
राकेश तामाङ भन्ने व्यक्ति र लामा मिलेर एक सुनचाँदी पसलबाट ६ सय ग्राम सुन लुटेको भन्दै सुन व्यापारीले प्रहरीमा उजुरी दिएका थिए।
लामा महानगरीय प्रहरी परिसरमा सादा पोसाकमा खटिँदै आएका कर्मचारी हुन्। तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।
पढ्नुहाेसः
नेपाल प्रहरीका असई सुन लुटेर फरार
" /> महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असई प्रितम लामालाई १४ असोजमा गोगंबुबाट पक्राउ गरेको हो।“हामीले लुटपाटमा संलग्न रहेपछि उनको खोजी गरिरहेका थियौँ,” परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, “घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो।”

">