काठमाडौं। राष्ट्रिय योजना आयोगले कुनैपनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले कुनैपनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताए। उनले आयोजना बैंक पूर्णरूपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजनाले मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने जानकारी दिए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको बताए। त्यस्तै उनले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको जानकारी दिए।

उनले तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकाले आयोजनाहरू कार्यान्वयनमा लैजान समस्या भएको बताए।

उनले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायका परियोजनाहरू कार्यान्वयन हुन नसक्नुको कारण योजनाबिना नै घोषणा गरिनु रहेको टिप्पणी गरे।

बैठकमा सबै मन्त्रालयका मन्त्री तथा प्रदेश प्रमुखहरूले अन्तर मन्त्रालय समन्वय राम्रोसँग नहुँदा बजेट खर्च कम भएको र संघीय सरकारले उच्च पदस्थ कर्मचारीहरूको सरुवा गर्ने प्रवृतिका कारण अपेक्षित काम हुन नसकेको गुनासो गरेका थिए।

पढ्नुहोस्

प्रधानमन्त्रीले गरे योजना बैंककाे उद्घाटन, अब याेजना बैंकमा दर्ता भएका आयाेजनालाई मात्रै बजेट

" /> काठमाडौं। राष्ट्रिय योजना आयोगले कुनैपनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले कुनैपनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताए। उनले आयोजना बैंक पूर्णरूपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजनाले मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने जानकारी दिए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको बताए। त्यस्तै उनले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको जानकारी दिए।

उनले तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकाले आयोजनाहरू कार्यान्वयनमा लैजान समस्या भएको बताए।

उनले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायका परियोजनाहरू कार्यान्वयन हुन नसक्नुको कारण योजनाबिना नै घोषणा गरिनु रहेको टिप्पणी गरे।

बैठकमा सबै मन्त्रालयका मन्त्री तथा प्रदेश प्रमुखहरूले अन्तर मन्त्रालय समन्वय राम्रोसँग नहुँदा बजेट खर्च कम भएको र संघीय सरकारले उच्च पदस्थ कर्मचारीहरूको सरुवा गर्ने प्रवृतिका कारण अपेक्षित काम हुन नसकेको गुनासो गरेका थिए।

पढ्नुहोस्

प्रधानमन्त्रीले गरे योजना बैंककाे उद्घाटन, अब याेजना बैंकमा दर्ता भएका आयाेजनालाई मात्रै बजेट

"> राष्ट्रिय योजना बैंकमा दर्ता गेरर योजना कार्यान्वयनमा लैजान मन्त्रायलाई निर्देशन: Dekhapadhi
राष्ट्रिय योजना बैंकमा दर्ता गेरर योजना कार्यान्वयनमा लैजान मन्त्रायलाई निर्देशन
काठमाडौं। राष्ट्रिय योजना आयोगले कुनैपनि पुराना तथा नयाँ आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर कार्यान्वयनमा लैजान मन्त्रालयहरूलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कुनैपनि आयोजना राष्ट्रिय आयोजना बैंकमा दर्ता गरेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले कुनैपनि योजना बजेट किताबमा राख्न पाए उपलब्धी ठान्ने प्रवृतिको अन्य गर्न आयोजना बैंक स्थापना गरिएको समेत बताए। उनले आयोजना बैंक पूर्णरूपमा सञ्चालनमा आएपछि तयारी अवस्थामा भएका परियोजनाले मात्रै बजेटमा स्थान पाउने र कार्यान्वयनमा जाने जानकारी दिए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको अवधारणापत्र र मार्गदर्शन तयार भइसकेको बताए। त्यस्तै उनले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको प्रारम्भिक सफ्टवेरको विकास गरी विवरण प्रविष्टि भइरहेको जानकारी दिए।

उनले तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएकाले आयोजनाहरू कार्यान्वयनमा लैजान समस्या भएको बताए।

उनले एमसीसी परियोजना, बुढीगण्डकी जलविद्युत, पश्चिम सेती, निजगढ विमानस्थल, पशुपति क्षेत्र विकास समिति लगायका परियोजनाहरू कार्यान्वयन हुन नसक्नुको कारण योजनाबिना नै घोषणा गरिनु रहेको टिप्पणी गरे।

बैठकमा सबै मन्त्रालयका मन्त्री तथा प्रदेश प्रमुखहरूले अन्तर मन्त्रालय समन्वय राम्रोसँग नहुँदा बजेट खर्च कम भएको र संघीय सरकारले उच्च पदस्थ कर्मचारीहरूको सरुवा गर्ने प्रवृतिका कारण अपेक्षित काम हुन नसकेको गुनासो गरेका थिए।

पढ्नुहोस्

प्रधानमन्त्रीले गरे योजना बैंककाे उद्घाटन, अब याेजना बैंकमा दर्ता भएका आयाेजनालाई मात्रै बजेट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्