काठमाडौं। साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँका दलित समुदाय विस्थापित भएका छन्।

एक सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउन लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो। आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महीना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन्। यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले भारतबाट टेलिफोनमा बताए।

उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन्। साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाइ छ। यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिए। उनले भने, “दलित समुदायभित्र कक्षा १२ पास गरेको म मात्र हुँ, अरु कोही छैन।” उनले दिएको जानकारीअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन्।

कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन्। उनीहरूको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिएका छन्।

उनीहरूको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको पैसा तिर्न नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन्।

जाजरकोटमा अधिकांश दलित परिवार आर्थिक समस्याले ग्रस्त रहेको पाइएको छ। मानवअधिकार आयोगको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार, अनुगमन प्रतिवेदन-२०७६ अनुसार जाजरकोटमा कामी ३८ हजार ८५, दमाईं-ढोली छ हजार ८३१, सार्की तीन हजार ५८, बादी १ हजार २१७, गाइने १८७, लोहार १३१, धोबी १०१ र चमार-हरिजन-रामको ७१ सङ्ख्या छ। रासस

" /> काठमाडौं। साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँका दलित समुदाय विस्थापित भएका छन्।

"> जाजरकोटमा दलित समुदायको नाजुक अवस्था, ऋणले थिचिएपछि जग्गाजमिन छाडेर भारत पलायन !: Dekhapadhi
जाजरकोटमा दलित समुदायको नाजुक अवस्था, ऋणले थिचिएपछि जग्गाजमिन छाडेर भारत पलायन !
काठमाडौं। साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँका दलित समुदाय विस्थापित भएका छन्।

एक सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउन लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो। आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महीना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन्। यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले भारतबाट टेलिफोनमा बताए।

उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन्। साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाइ छ। यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिए। उनले भने, “दलित समुदायभित्र कक्षा १२ पास गरेको म मात्र हुँ, अरु कोही छैन।” उनले दिएको जानकारीअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन्।

कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन्। उनीहरूको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिएका छन्।

उनीहरूको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको पैसा तिर्न नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन्।

जाजरकोटमा अधिकांश दलित परिवार आर्थिक समस्याले ग्रस्त रहेको पाइएको छ। मानवअधिकार आयोगको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार, अनुगमन प्रतिवेदन-२०७६ अनुसार जाजरकोटमा कामी ३८ हजार ८५, दमाईं-ढोली छ हजार ८३१, सार्की तीन हजार ५८, बादी १ हजार २१७, गाइने १८७, लोहार १३१, धोबी १०१ र चमार-हरिजन-रामको ७१ सङ्ख्या छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्