काठमाडौं। चीनमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या ९०८ पुगेको छ। ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित  भएका छन्। कोरोना भाइरसको शुरूआत भएको हुबेई प्रान्तमा मात्र यस भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका बताइएको छ। 

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान वुहानमा मात्र रहेका छन्। 

डिसेम्बर अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी वुहानबाट शुरू भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ। 

सङ्क्रमित २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

" /> काठमाडौं। चीनमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या ९०८ पुगेको छ। ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित  भएका छन्। कोरोना भाइरसको शुरूआत भएको हुबेई प्रान्तमा मात्र यस भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका बताइएको छ। 

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान वुहानमा मात्र रहेका छन्। 

डिसेम्बर अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी वुहानबाट शुरू भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ। 

सङ्क्रमित २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

"> कोरोनाबाट मृत्यु भएकाको संख्या ९ सय नाघ्यो: Dekhapadhi
कोरोनाबाट मृत्यु भएकाको संख्या ९ सय नाघ्यो <p style="text-align:justify">काठमाडौं। चीनमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या ९०८ पुगेको छ। ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित &nbsp;भएका छन्। कोरोना भाइरसको शुरूआत भएको हुबेई प्रान्तमा मात्र यस भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका बताइएको छ।&nbsp;</p> <p style="text-align:justify">हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान वुहानमा मात्र रहेका छन्।&nbsp;</p> <p style="text-align:justify">डिसेम्बर अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी वुहानबाट शुरू भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align:justify">सङ्क्रमित २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्