काठमाडौं। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक केहीबेर अघि सकिएको छ।

बैठकले आईजीपी नियुक्तिबारे कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिका कारण भोलि, २८ माघपछि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीअनुसार आईजीपी खनालको ब्याचका तीन जना एआइजी र डिआईजीहरूले पनि खनालसँगै अवकाश पाउनेछन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् ३० वर्षे सेवा अवधिको प्रावधान कायमै राख्ने वा ३० वर्षे प्रावधान हटाउने भन्नेबारे निर्णयमा पुग्न नसक्दा नयाँ आईजीपी नियुक्तिबारे निर्णय हुन नसकेको हो।

३० वर्षे प्रावधान कायमै रहँदा वर्तमान डीआइजीहरू ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एकजना आईजीपी नियुक्त हुनेछन्। ३० वर्षे प्रावधान हटाएमा चाहिँ वर्तमान आईजीपी सर्वेन्द्र खनालकै ब्याचका एआईजीहरू पनि नेतृत्वका दाबेदार हुनेछन्।

प्रहरी महानिरीक्षकबारे निर्णय गर्न भोलि, २८ माघ बिहान मन्त्रिपरिषदको बैठक पुनः बस्ने बताइएको छ।

पढ्नुहाेस्

को बन्ला अबको आईजीपी ?

" /> काठमाडौं। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक केहीबेर अघि सकिएको छ।

बैठकले आईजीपी नियुक्तिबारे कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिका कारण भोलि, २८ माघपछि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीअनुसार आईजीपी खनालको ब्याचका तीन जना एआइजी र डिआईजीहरूले पनि खनालसँगै अवकाश पाउनेछन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् ३० वर्षे सेवा अवधिको प्रावधान कायमै राख्ने वा ३० वर्षे प्रावधान हटाउने भन्नेबारे निर्णयमा पुग्न नसक्दा नयाँ आईजीपी नियुक्तिबारे निर्णय हुन नसकेको हो।

३० वर्षे प्रावधान कायमै रहँदा वर्तमान डीआइजीहरू ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एकजना आईजीपी नियुक्त हुनेछन्। ३० वर्षे प्रावधान हटाएमा चाहिँ वर्तमान आईजीपी सर्वेन्द्र खनालकै ब्याचका एआईजीहरू पनि नेतृत्वका दाबेदार हुनेछन्।

प्रहरी महानिरीक्षकबारे निर्णय गर्न भोलि, २८ माघ बिहान मन्त्रिपरिषदको बैठक पुनः बस्ने बताइएको छ।

पढ्नुहाेस्

को बन्ला अबको आईजीपी ?

"> नयाँ आईजीपी नियुक्तिबारे निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक सकियो, निर्णय भएन: Dekhapadhi
नयाँ आईजीपी नियुक्तिबारे निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक सकियो, निर्णय भएन
काठमाडौं। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको निर्णय गर्न बसेको मन्त्रिपरिषद बैठक केहीबेर अघि सकिएको छ।

बैठकले आईजीपी नियुक्तिबारे कुनै निर्णय नगरेको एक मन्त्रीले जानकारी दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिका कारण भोलि, २८ माघपछि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीअनुसार आईजीपी खनालको ब्याचका तीन जना एआइजी र डिआईजीहरूले पनि खनालसँगै अवकाश पाउनेछन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् ३० वर्षे सेवा अवधिको प्रावधान कायमै राख्ने वा ३० वर्षे प्रावधान हटाउने भन्नेबारे निर्णयमा पुग्न नसक्दा नयाँ आईजीपी नियुक्तिबारे निर्णय हुन नसकेको हो।

३० वर्षे प्रावधान कायमै रहँदा वर्तमान डीआइजीहरू ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एकजना आईजीपी नियुक्त हुनेछन्। ३० वर्षे प्रावधान हटाएमा चाहिँ वर्तमान आईजीपी सर्वेन्द्र खनालकै ब्याचका एआईजीहरू पनि नेतृत्वका दाबेदार हुनेछन्।

प्रहरी महानिरीक्षकबारे निर्णय गर्न भोलि, २८ माघ बिहान मन्त्रिपरिषदको बैठक पुनः बस्ने बताइएको छ।

पढ्नुहाेस्

को बन्ला अबको आईजीपी ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्