कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै अभिकर्ताहरूलाई धन्यवाद दिए। सम्पूर्ण अभिकर्ताहरूले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो।
पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे।
त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए।
जीवन बीमा कम्पनीहरूमध्ये करीब एक तिहाई बजारहिस्सा ओगटेको र चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको कम्पनीको दाबी छ। लगानी ८२ अर्ब ५९ करोड रूपैयाँ रहेको छ।
कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान समेत गरिएको थियो। मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रूपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको मध्यसम्ममा जम्मा १४ अर्ब ७ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको छ।
एक लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २०० शाखा तथा उपशाखा कार्यालयमार्फत् जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ।
कम्पनीका अनुसार हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३०० व्यक्ति कम्पनीमा बीमित भइसकेका छन्।

नेपाल लाइफले गर्यो ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन’ कार्यक्रम : Dekhapadhi
नेपाल लाइफले गर्यो ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन’ कार्यक्रम

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम’ भव्यताकासाथ मनाएको छ।

आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले आयोजित कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले उद्घाटन गरेका थिए।

२६ माघमा सम्पन्न कार्यक्रममा एक हजार ५०० भन्दा बढी सक्रिय अभिकर्ताहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए। त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालू आर्थिक वर्षमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए।

बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो।

सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महशुस गराएर मात्र बीमा गराउन सुझाव दिए। उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने उल्लेख गरे।

“सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ ? भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ। बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन”, सीईओ झाले भने, “त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउनेछन्।”

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्‍याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै अभिकर्ताहरूलाई धन्यवाद दिए। सम्पूर्ण अभिकर्ताहरूले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो।