सन् २०१३ पछि यो वर्ष शरद याममा सगरमाथा आरोहणको तयारी गरिएको थियो। यसका लागि १० जनाले सगरमाथा चढ्ने अनुमति लिएका थिए।

अनुमति लिएकामध्ये ३ सेप्टेम्बरमा स्पेनका एक, ६ सेप्टेम्बरमा अमेरिकाका चार, बेलायतका एक र पोल्याण्डका चारजना समेत गरी १० जनाको टोली सगरमाथा आधार शिविर (बेस क्याम्प) पुग्यो।

उनीहरू बेस क्याम्प पुगेको पनि झण्डै एक महिना पुग्न थालिसक्यो। तर, सगरमाथा आरोहण गर्ने टुंगो छैन।

“वसन्त याम जस्तो यो बेला (शरद याममा) आरोहण सहज हुँदैन,” पर्यटन विभागको पर्वतारोहण शाखाका नायव सुब्बा रामेश्वर निरौला भन्छन्, “६ वर्षपछि पहिलोपटक यो सिजनमा सगरमाथा आरोहण हुन थालेको थियो तर, त्यो पनि पुरा नहुने देखिएको छ ।”

प्रतिकूल मौसमका कारण ल्होेत्से हिमाल आरोहण गर्न गएको टोली आरोहण स्थगन गरेर फर्किसकेको उनको भनाइ छ ।

हिमाल आरोहण गर्नुपूर्व सहयोगी शेर्पाहरूले डोरी टाँग्ने, बाटो पहिल्याउने, पुल बनाउनेलगायतका काम गर्छन्। उनीहरुले तयारी गरेपछि मात्रै हिमाल आरोहण गरिन्छ। तर, यो पटक हिउँ बढी भएका कारण उनीहरूले ती काम नै गर्न पाएका छैनन्।

निरौला भन्छन्, “फ्रेस हिउँ बढी भएकाले कहाँ खाल्डो छ, कुन ठाउँ कस्तो छ भन्ने जानकारी हुन सकेन, त्यसले गर्दा आरोहण हुनै सकेन ।”

सगरमाथाको मौसम पनि ल्होत्सेको जस्तै भएकाले आरोहण हुने सम्भावना निकै कम छ।

विभागले हिमाल आरोहणका लागि ७५ दिनको अनुमति दिने गर्छ। मौसम सफा हुने हो भने वसन्त याममा आठदेखि १० दिनभित्र सगरमाथा आरोहण गरेर फर्किन सकिने निरौला बताउँछन्। यसअघि सगरमाथा गएको टोलीले २० मेबाट आरोहण शुरू गरेर  १ जुनमा  सम्पन्न गरेको विभागले जनाएको छ।

सगरमाथा आरोहणको उत्तम समय वसन्त यामलाई मानिन्छ भने शरद याम सगरमाथा आरोहणका लागि कठिन मानिन्छ ।

सन् २०१३ को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुको लागि कसैले पनि अनुमति लिएका कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन ।

२०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७०० ले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौ जनाको मृत्यु भएको थियो ।

वसन्त याममा आरोहणका क्रममा हुने निकै भीडभाडको समस्यालाई शदर यामले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ ।

वसन्तमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन ।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त याममा ६०० अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरदमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ ।

सरकारले समेत शरद याममा आरोहणलाई प्राथमिकता दिएको देखिंदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिं बताउँछन् ।

अरू हिमालमा पनि लर्को
१३ असोजसम्म मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् । ८१५६ मिटरको मनास्लु संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो ।

त्यस्तै, ८५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र ७८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार ८२६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । यो सिजनमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ जना आरोही छन् ।

राससको सहयोगमा

" /> सन् २०१३ पछि यो वर्ष शरद याममा सगरमाथा आरोहणको तयारी गरिएको थियो। यसका लागि १० जनाले सगरमाथा चढ्ने अनुमति लिएका थिए।

"> ६ वर्षपछि शरद याममा सगरमाथा आरोहणः मौसमले बिथोलिदियो सबै उत्साह: Dekhapadhi
६ वर्षपछि शरद याममा सगरमाथा आरोहणः मौसमले बिथोलिदियो सबै उत्साह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्