काठमाडौं। मधुमेह (डायबेटिज) अहिले विश्वभर नै धेरै जनालाई लाग्ने रोगमध्ये एक भइसकेको छ।

ब्याक्टेरिया, भाइरस लगायतका जिवाणुबाट नसर्ने भए पनि यो रोगको शिकार हुनेहरूको संख्या बढ्दो छ। किन हुन्छ यो रोग ? कसरी जोगिने यसबाट ?

शुरूमा मधुमेह के हो भन्ने बुझौं। यो बुझ्न हाम्रो शरीरले खानाबाट कसरी ऊर्जा प्राप्त गर्छ भन्ने सामान्य जानकारी राख्नुपर्छ।

हामीले खाने खानामध्ये कार्बोहाइड्रेटबाट शरीरले ऊर्जा प्राप्त गर्छ। त्यही ऊर्जाले नै हाम्रो जीवन सुचारू हुने हो।

कार्बोहाइड्रेट भनेको कार्बन, अक्सिजन र हाइड्रोजनबाट बनेको ठूलो यौगिक हो। पाचन प्रक्रियामा यो कार्बोहाइड्रेट टुक्रिएर स–साना यौगिक ग्लुकोज र फ्रुक्टोज बन्छन्। पाचन प्रक्रियाबाट आएको ग्लुकोज र श्वासप्रश्वास प्रणालीबाट आएको अक्सिजनबीच रासायनिक प्रतिक्रिया भई कार्बनडाइअक्साइड, पानी र ऊर्जा उत्पन्न हुन्छ।

कार्बनडाइअक्साइड श्वासबाट र पानी पिसाबबाट शरीर बाहिर जान्छ। ऊर्जाको सहाराले जीवनचक्र चल्छ। यो सिंगो प्रक्रियालाई शरीरक्रिया विज्ञानको भाषामा ‘मेटाबोलिज्म’ (उपपाचन) भनिन्छ।

हामीले खाएको कार्बोहाइड्रेटबाट प्राप्त हुने सबै ग्लुकोज शरीरले एकैपटक भने उपयोग गर्दैन। आवश्यकताभन्दा बढी ग्लुकोजलाई ग्लाइकोजेनको रूपमा शरीरले कलेजोमा संग्रह गर्छ।

जबजब हाम्रो शरीरले ऊर्जा धेरै खपत गर्छ, शरीरमा ग्लुकोजको मात्रा घट्छ। शरीरलाई थप ऊर्जा चाहिने भएपछि कलेजोमा संग्रह भइरहेको ग्लाइकोजेनलाई ग्लुकोजमा परिवर्तन गरेर रगत ल्याउँछ। यो दुवै प्रक्रियामा पाचन प्रणालीमा रहेको प्याङ्क्रियाज भन्ने अंगको महत्वपूर्ण भूमिका हुन्छ।

प्याङ्क्रियाजले उत्पन्न गर्ने हर्मोनहरूको उत्प्रेरित गरेपछि मात्र ग्लुकोजलाई ग्लाइकोजेनमा र ग्लाइकोजेनलाई ग्लुकोजमा परिवर्तन गर्ने रासायनिक प्रतिक्रियाहरू हुन्छन्। ग्लुकोजलाई ग्लाइकोजेनमा परिवर्तन गर्न प्याङ्क्रियाजले इन्सुलिन नामक हर्मोन उत्पन्न गर्छ। ग्लाइकोजेनलाई ग्लुकोजमा परिवर्तन गर्न ग्लुकाजोन नामक हर्मोन उत्पन्न गर्छ।

ग्लाइकोजेनको रूपमा कलेजोरूपी भकारीमा जम्मा हुनुपर्ने ग्लुकोज शरीरभरी छरिन्छ। त्यो ग्लुकोज पिसाब र रगतमा देखिन्छ। सुगर जाँच गर्ने भनेको पिसाब वा रगतमा ग्लुकोज कति छ भनेर जाँच्ने हो। जब यी दुई पदार्थमा न्युनतम भन्दा बढी मात्राको सुगर (ग्लुकोज) पाइन्छ, थाहा हुन्छ प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न छोड्यो।

अब यसो सोचौं त, प्याङ्क्रियाजले इन्सुलिन भन्ने हर्मोन उत्पन्न गरेन भने के होला ? ग्लुकोज ग्लाइकोजेनमा परिवर्तन गर्ने प्रक्रिया नै रोकिन्छ।

हामीले खेतबाट ल्याएको धान चुटेपछि सबै एकैपटक कुट्दैनौं। धानलाई भकारीमा स्याहारेर राख्छौं। जबजब चामलको खाँचो पर्छ, अनि भकारीबाट धान निकाल्छौं। नजिकैको मिलमा लगेर कुटाएर चामल ल्याउँछौं। यदि हामीलाई तत्काल चाहिने भन्दा बढी धान भकारीमा राखेनौं भने के हुन्छ ? खलाभरी वा आँगनभरी छरिन्छ।

हो, त्यस्तै हुन्छ प्याङ्क्रियाजले इन्सुलिन उत्पादन बन्द गर्‍यो भने। ग्लाइकोजेनको रूपमा कलेजोरूपी भकारीमा जम्मा हुनुपर्ने ग्लुकोज शरीरभरी छरिन्छ। त्यो ग्लुकोज पिसाब र रगतमा देखिन्छ। सुगर जाँच गर्ने भनेको पिसाब वा रगतमा ग्लुकोज कति छ भनेर जाँच्ने हो। जब यी दुई पदार्थमा न्युनतम भन्दा बढी मात्राको सुगर (ग्लुकोज) पाइन्छ, थाहा हुन्छ प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न छोड्यो।

यही अवस्था नै मधुमेह हो।

मधुमेह तीन प्रकारका हुन्छन्– प्रकार १, प्रकार २ र गर्भावस्थामा हुने मधुमेह।

प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सकेन भने पहिलो प्रकारको मधुमेह हुन्छ। खासगरी प्याङ्क्रियाजमा रहेका इन्सुलिन उत्पादन गर्ने कोषहरूमा प्रतिरक्षा प्रणालीले आक्रमण गरेर नष्ट गर्‍यो भने यस्तो अवस्था आउँछ। यसप्रकारको मधुमेह बालबालिका र युवावयको शुरूआतमा पाइन्छ। यस्तो प्रकारको मधुमेह भएका व्यक्तिले हरेक दिन इन्सुलिनको सुई लगाउनुपर्छ।

प्याङ्क्रियाजले उत्पादन गरेको इन्सुलिन शरीरले उपयोग गर्न नसक्ने अवस्थालाई दोस्रो प्रकारको मधुमेह भनिन्छ। यस्तो प्रकारको मधुमेह जुनसुुकै उमेरका मानिसलाई पनि हुनसक्छ। खासगरी यस्तो मधुमेह वयस्क र प्रौढहरूमा पाइन्छ। अधिकांशलाई हुने मधुमेह यही प्रकारको हो।

खाना र व्यायाममा ध्यान दिए मधुमेहको जोखिमबाट जोगिन सकिन्छ। यदि शुरूआती अवस्थामै मधुमेह थाहा लागे आत्तिइहाल्न भने पर्दैन।

महिलालाई गर्भवती अवस्थामा मात्र हुने मधुमेहलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ। यस्तो मधुमेह बच्चा जन्माएसँगै हराउँछ। तर, ती महिलालाई पछि दोस्रो प्रकारको मधुमेह हुने सम्भावना भने रहन्छ।

मधुमेहका लक्षणहरूः
मधुमेह भएका व्यक्तिमा सामान्यतया निम्न लक्षण देखिने गर्छन्ः

-छिटोछिटो पिसाब लाग्ने

-अत्याधिक प्यास लाग्ने

-अत्याधिक भोक लाग्ने

-थकान महशुस हुने

-दृश्य धमिलो हुने

-चोटपटक लाग्दा छिटो निको नहुने

मधुमेहले निम्त्याउने जोखिमहरू
मधुमेहका रोगीलाई यस्ता खालका रोग लाग्ने जोखिम हुन्छः

-मुटुको रोग

-मष्तिकाघात

-मृगौलाको रोग

-दृष्टिमा समस्या

-दाँतको समस्या

-नसाको समस्या

जोगिने कसरी ?
निम्न उपाय अपनाएमा मधुमेहको जोखिमबाट जोगिन सकिन्छः

-धुमपान नगर्ने

-मद्यपान नगर्ने

-नियमित व्यायाम गर्ने

-स्वस्थ खाने

-तौल नियन्त्रण गर्ने

-रेसादार खानामा जोड गर्ने

-खानामा चिनीको मात्रा घटाउने।

खाना र व्यायाममा ध्यान दिए मधुमेहको जोखिमबाट जोगिन सकिन्छ। यदि शुरूआती अवस्थामै मधुमेह थाहा लागे आत्तिइहाल्न भने पर्दैन। चिकित्सकहरू भन्छन्– “मधुमेहको पूर्वावस्थामा थाहा भएमा यसलाई नियन्त्रण गर्न सकिन्छ। त्यसका लागि समयमै स्वस्थ जीवनशैली भने शुरू गर्नुपर्छ।” पछिल्लो अध्ययनको निचोड छ– स्वस्थ जीवनशैलीले मधमेहको जोखिम ७५ प्रतिशत कम गर्छ।

-एजेन्सीहरूको सहयोगमा

" /> काठमाडौं। मधुमेह (डायबेटिज) अहिले विश्वभर नै धेरै जनालाई लाग्ने रोगमध्ये एक भइसकेको छ।

"> यसरी जोगिन सकिन्छ मधुमेहबाट : Dekhapadhi
यसरी जोगिन सकिन्छ मधुमेहबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्