काठमाडौं। होटलमा कार्यरत श्रमिक तथा कर्मचारी आउँदो एक महीनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल हुने भएका छन्।

होटल संघ नेपाल (हान) ले पत्रिपत्र जारी गर्दे सबै श्रमिक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउन भनेको छ।

हानका सदस्य होटलहरूका आधिकारिक प्रतिनिधिहरूको बैठकले होटलमा कार्यरत सबै श्रमिक तथा कर्मचारलिाई ३० दिन भित्र योजनामा सूचीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको आजको कारोबार दैनिकमा समाचार छ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले सञ्चालनमा रहेका सबै सदस्य होटलहरूमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा ल्याउन अनुरोध गरिएको बताए।

उनका अनुसार हान मातहत विभिन्न १५ च्याप्टरअन्तर्गतका दुई हजार होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लगभग १० लाख श्रमिक कर्मचारी छन्।

" /> काठमाडौं। होटलमा कार्यरत श्रमिक तथा कर्मचारी आउँदो एक महीनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल हुने भएका छन्।

होटल संघ नेपाल (हान) ले पत्रिपत्र जारी गर्दे सबै श्रमिक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउन भनेको छ।

हानका सदस्य होटलहरूका आधिकारिक प्रतिनिधिहरूको बैठकले होटलमा कार्यरत सबै श्रमिक तथा कर्मचारलिाई ३० दिन भित्र योजनामा सूचीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको आजको कारोबार दैनिकमा समाचार छ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले सञ्चालनमा रहेका सबै सदस्य होटलहरूमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा ल्याउन अनुरोध गरिएको बताए।

उनका अनुसार हान मातहत विभिन्न १५ च्याप्टरअन्तर्गतका दुई हजार होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लगभग १० लाख श्रमिक कर्मचारी छन्।

"> होटल मजदूर पनि सामाजिक सुरक्षामा जाँदै: Dekhapadhi
होटल मजदूर पनि सामाजिक सुरक्षामा जाँदै
काठमाडौं। होटलमा कार्यरत श्रमिक तथा कर्मचारी आउँदो एक महीनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल हुने भएका छन्।

होटल संघ नेपाल (हान) ले पत्रिपत्र जारी गर्दे सबै श्रमिक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउन भनेको छ।

हानका सदस्य होटलहरूका आधिकारिक प्रतिनिधिहरूको बैठकले होटलमा कार्यरत सबै श्रमिक तथा कर्मचारलिाई ३० दिन भित्र योजनामा सूचीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको आजको कारोबार दैनिकमा समाचार छ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले सञ्चालनमा रहेका सबै सदस्य होटलहरूमा कार्यरत श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा ल्याउन अनुरोध गरिएको बताए।

उनका अनुसार हान मातहत विभिन्न १५ च्याप्टरअन्तर्गतका दुई हजार होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लगभग १० लाख श्रमिक कर्मचारी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्