चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन नेपालस्थित जापानी राजदूतावासले आर्थिक सहयोग गरेको हो ।

जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहयोग रकमबाट ६ कोठे विद्यालय भवनसहित शौचालय र स्नानकक्ष निर्माण गरिने जनाइएको छ ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्छन ।

भवन आगामी वर्षको १४ असोजभित्र निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । रासस

" /> चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन नेपालस्थित जापानी राजदूतावासले आर्थिक सहयोग गरेको हो ।

जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहयोग रकमबाट ६ कोठे विद्यालय भवनसहित शौचालय र स्नानकक्ष निर्माण गरिने जनाइएको छ ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्छन ।

भवन आगामी वर्षको १४ असोजभित्र निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । रासस

"> विद्यालय बनाउन जापानको सहयोग: Dekhapadhi
विद्यालय बनाउन जापानको सहयोग
चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन नेपालस्थित जापानी राजदूतावासले आर्थिक सहयोग गरेको हो ।

जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहयोग रकमबाट ६ कोठे विद्यालय भवनसहित शौचालय र स्नानकक्ष निर्माण गरिने जनाइएको छ ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्छन ।

भवन आगामी वर्षको १४ असोजभित्र निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्