काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी/व्यवसायीहरूसँग सरकारले कमिशनको माग नगर्ने बताएका छन्।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले आयोजना गरेको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनी प्रक्रिया पूरा गर्दा लाग्ने बाहेक बढी नर्तिन व्यवसायीहरूलाई आग्रह गरेका हुन्।

“सरकारले कमिशनको माग गर्दैन। त्यसैले कानूनले मागेको प्रक्रिया पूरा गर्नुहोस्। तर, त्योभन्दा बाहिरको माग पूरा गर्न पर्दैन। यदी कसैले कमिशन मागेमा मलाई जानकारी गराउनुहोस्”, उनले भने।

यस्तै, सरकारले भ्रष्टाचारको खेती नगर्ने बताए। सरकारले गर्ने काम कमिशनको माग र भ्रष्टाचार नभई पारर्दशिता र सुशासन भएको उनको भनाइ थियो।

उनले सरकार र व्यवसायीको बीचमा समधुर सम्बन्ध आवश्यक परेको बताए। सरकारले पूर्वाधार विकासका साथै आर्थिक विकासलाई ध्यानमा राखेको प्रधानमन्त्री ओलीको दाबी छ।

प्रधानमन्त्रीले ओलीले अहिलेको सरकारले पूर्वाधारबाहेक कृषि र उद्योगलाई ध्यानमा राखेकोे बताए। कृषि र उद्योगको उत्पादन बढाएपछि मात्र देशको आर्थिक विकास सम्भव हुने बताउँदै उनले भने, “सरकारले यही दुई ओटा विषय ध्यानमा राखेको छ।”

उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने समेत बताए।

यस्तै, कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योग र व्यवसायीको सहयोगमा मन्त्रालय सदैव तत्पर रहेको बताए। “देशको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्र समृद्ध हुनुपर्छ”, दुगडले भने।

नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवाणी राणाले सरकारबाट सम्मानित हुँदा काम गर्न थप उर्जा थपिएको बताइन्। “यसरी निजी क्षेत्रलाई प्रधानमन्त्री ज्यूले सम्मान गर्दा राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन प्रोत्साहन मिल्ने गर्छ”, उनले भनिन्।

कार्यक्रममा विभिन्न विधामा २५ व्यवसायीहरूलाई सम्मान प्रदान गरिएको थियो। निर्यात गर्ने, लगानी भित्र्याउने र निर्यातजन्य उद्योग सञ्चालन गर्ने व्यवसायीहरूलाई प्रधानमन्त्रीले सम्मान पत्र दिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी/व्यवसायीहरूसँग सरकारले कमिशनको माग नगर्ने बताएका छन्।

"> प्रधानमन्त्री ओलीले भने- सरकारले व्यवसायीसँग कमिशन माग्दैन: Dekhapadhi
प्रधानमन्त्री ओलीले भने- सरकारले व्यवसायीसँग कमिशन माग्दैन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्