काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए।

“नेपाली नागरिकहरू चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदनमा, सडकमा र विभिन्न संञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्तिमार्फत् तत्काल उनीहरूलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकले उठाइरहेका छन्”, उनले भने, “सरकारको जवाफमा हामीसँग दुईवटा विमान छ भनेको संञ्चारमा सुन्यौं। पाईलटहरूलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउण्डेड छ भनेको पनि  जवाफ पाइयो। सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यानवाइ छ भनेको हो स्पष्ट पार्नुपर्‍यो।”

सासंद बिमला विकले तात्कालिक सरकारले २०७१ सालको बाढीमा बर्दिया, बाँके लगायतका जिल्लामा प्रभावितलाई भूकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भीक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५०० देखि सात हजार ५०० रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५०० उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे।

सांसद भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माण कार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्ला तर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।

यस्तै, अर्का सांसद भैरव बहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीयबासीले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै उक्त राजमार्गको स्तरोन्नती गर्न सकारसँग माग गरे।

" /> काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

"> चीनबाट नेपाली फर्काउन सांसदको माग: Dekhapadhi
चीनबाट नेपाली फर्काउन सांसदको माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्