बुटवल। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन्।
भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्ने बताए।
मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुने गरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताए।
“मैले अध्ययन गरिरहेको छु। म मन्त्री भएपछि शुरूमा आत्तिएँ। अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझें। केही दिनमा देखिने गरी कामको शुरुआत हुन्छ”, उनले भने। रासस
" /> बुटवल। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन्।भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्ने बताए।

">