काठमाडौं। मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएपछि पर्यटन विभागले उक्त रिसोर्टलाई निलम्बन गरेको छ।
२६ माघमा नेपाल सरकारको सचिवस्तरीय निर्णय गरी रिसोर्ट तीन महीनाका लागि निलम्बन गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले देखापढीलाई बताए।
६ माघमा उक्त रिसाेर्टमा बास बस्न गएका भारतीय पर्यटक बेहाेस अवस्थामा भेटिएका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा ७ माघमा आठैजनाकाे मृत्यु भएकाे थियाे।
विभागले निलम्बनको पत्र एभरेष्ट पानोरमा रिसोर्टलाई पनि पठाएको छ। पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको उक्त पत्रमा उल्लेख छ।
“पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिएबमोजिम स्तर वर्गीकरण नगराएको, रिसोर्ट सञ्चालनको क्रममा सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी गरेको पाइएकाले पर्यटन ऐन २०५३ को दफा १५ को उपदफा २ बमोजिम तीन महीनासम्म होटल, रिसोर्ट, तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको गरिएको व्यवहोरा जानकारी गराउँछु”, विभागका शाखा अधिकृत खेमराज जोशीले पानोरमा रिसोर्टलाई लेखेको पत्रमा भनिएको छ।
उक्त रिसोर्ट २०७० चैतबाट फर्च्युना इन्टरनेशनल कम्पनीले सञ्चालन गरेको थियो।
तीन महीनपछि पनि उक्त रिसोर्टले प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न पाउने पत्रमा उल्लेख गरिएको छ।
" /> काठमाडौं। मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएपछि पर्यटन विभागले उक्त रिसोर्टलाई निलम्बन गरेको छ।
२६ माघमा नेपाल सरकारको सचिवस्तरीय निर्णय गरी रिसोर्ट तीन महीनाका लागि निलम्बन गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले देखापढीलाई बताए।
६ माघमा उक्त रिसाेर्टमा बास बस्न गएका भारतीय पर्यटक बेहाेस अवस्थामा भेटिएका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा ७ माघमा आठैजनाकाे मृत्यु भएकाे थियाे।
विभागले निलम्बनको पत्र एभरेष्ट पानोरमा रिसोर्टलाई पनि पठाएको छ। पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको उक्त पत्रमा उल्लेख छ।
“पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिएबमोजिम स्तर वर्गीकरण नगराएको, रिसोर्ट सञ्चालनको क्रममा सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी गरेको पाइएकाले पर्यटन ऐन २०५३ को दफा १५ को उपदफा २ बमोजिम तीन महीनासम्म होटल, रिसोर्ट, तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको गरिएको व्यवहोरा जानकारी गराउँछु”, विभागका शाखा अधिकृत खेमराज जोशीले पानोरमा रिसोर्टलाई लेखेको पत्रमा भनिएको छ।
उक्त रिसोर्ट २०७० चैतबाट फर्च्युना इन्टरनेशनल कम्पनीले सञ्चालन गरेको थियो।
तीन महीनपछि पनि उक्त रिसोर्टले प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न पाउने पत्रमा उल्लेख गरिएको छ।
"> आठ भारतीय पर्यटक मृत्यु प्रकरणमा पानोरमा रिसोर्ट निलम्बन: Dekhapadhi
आठ भारतीय पर्यटक मृत्यु प्रकरणमा पानोरमा रिसोर्ट निलम्बन
काठमाडौं। मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएपछि पर्यटन विभागले उक्त रिसोर्टलाई निलम्बन गरेको छ।
२६ माघमा नेपाल सरकारको सचिवस्तरीय निर्णय गरी रिसोर्ट तीन महीनाका लागि निलम्बन गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले देखापढीलाई बताए।
विभागले निलम्बनको पत्र एभरेष्ट पानोरमा रिसोर्टलाई पनि पठाएको छ। पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको उक्त पत्रमा उल्लेख छ।
“पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिएबमोजिम स्तर वर्गीकरण नगराएको, रिसोर्ट सञ्चालनको क्रममा सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी गरेको पाइएकाले पर्यटन ऐन २०५३ को दफा १५ को उपदफा २ बमोजिम तीन महीनासम्म होटल, रिसोर्ट, तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको गरिएको व्यवहोरा जानकारी गराउँछु”, विभागका शाखा अधिकृत खेमराज जोशीले पानोरमा रिसोर्टलाई लेखेको पत्रमा भनिएको छ।
उक्त रिसोर्ट २०७० चैतबाट फर्च्युना इन्टरनेशनल कम्पनीले सञ्चालन गरेको थियो।
तीन महीनपछि पनि उक्त रिसोर्टले प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न पाउने पत्रमा उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्