विराटनगर। नेपाली कांग्रेसले दुई दिनदेखि अवरुद्ध एक नम्बर प्रदेश सभाको अवरोध खोल्दै आन्दोलनको कार्यक्रम परिवर्तन गरेको जनाएको छ।

सरकार संविधान र कानून संसदीय पद्धतीबाट विचलित भएकाले यसको बारेमा सार्वभौम थलोबाट सन्देश दिन संसद अवरुद्ध गरेको भन्दै कांग्रेसले आजबाट भने आन्दोलनको कार्यक्रम परिवर्तन गरेको बताएको हो।

प्रदेश सभाको आजको बैठकमा बोल्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले संविधान अनुसार स्वतन्त्र र तटस्थ  हुनुपर्ने संवैधानिक अङ्गहरू सरकारको छायाँ बनेकाले बिरोध गरेको बताए।

“संसद सार्वभौम थलो हो। सार्वभौम थलोले संविधान बनायो। अख्तियार बनायो। अहिले संविधान र कानूनको पालना हुन छाड्यो”, उनले भने, “संविधान र कानून नै मान्न छाडिएपछि जनताको सर्वभौम थलो संसदमा संविधान बिरोधी गरिएका कामको बिरोध नगरेर कहाँ गर्ने ?”

उनले संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तापक्ष र प्रतिपक्ष चिन्न नहुने भएपनि ललिता निवास प्रकरणमा अख्तियारले सत्तापक्ष र विपक्ष चिनेको आरोप लगाए।

“कांग्रेस सबै भ्रष्टाचारीलाई कारबाही होस् भन्ने चाहान्छ तर, यहाँ सत्ताको आडमा अख्तियारले सत्तापक्ष र विपक्ष हेरेर कारबाही थालेको छ”, उनले भने।

उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधव नेपाल र तत्कालीन मुख्यसचिव लिलामणी पौड्याल भएका बेलामा भएको निर्णयमा प्रधानमन्त्री छुट्ने तर, मन्त्रिपरिषद् सदस्य भने फस्ने कसरी हुन्छ ? भन्दै प्रश्न गरे।

उनले ६७ जनाले ललिता निवासको जग्गा प्राप्त गरेकोमा ६५ जनालाई कारबाही गरिने, दुई जना सत्ता पक्षको भएको भन्दै उधारो सम्झौता देखाएर बचाएको आरोप लगाए।

" /> विराटनगर। नेपाली कांग्रेसले दुई दिनदेखि अवरुद्ध एक नम्बर प्रदेश सभाको अवरोध खोल्दै आन्दोलनको कार्यक्रम परिवर्तन गरेको जनाएको छ।

सरकार संविधान र कानून संसदीय पद्धतीबाट विचलित भएकाले यसको बारेमा सार्वभौम थलोबाट सन्देश दिन संसद अवरुद्ध गरेको भन्दै कांग्रेसले आजबाट भने आन्दोलनको कार्यक्रम परिवर्तन गरेको बताएको हो।

प्रदेश सभाको आजको बैठकमा बोल्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले संविधान अनुसार स्वतन्त्र र तटस्थ  हुनुपर्ने संवैधानिक अङ्गहरू सरकारको छायाँ बनेकाले बिरोध गरेको बताए।

“संसद सार्वभौम थलो हो। सार्वभौम थलोले संविधान बनायो। अख्तियार बनायो। अहिले संविधान र कानूनको पालना हुन छाड्यो”, उनले भने, “संविधान र कानून नै मान्न छाडिएपछि जनताको सर्वभौम थलो संसदमा संविधान बिरोधी गरिएका कामको बिरोध नगरेर कहाँ गर्ने ?”

उनले संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तापक्ष र प्रतिपक्ष चिन्न नहुने भएपनि ललिता निवास प्रकरणमा अख्तियारले सत्तापक्ष र विपक्ष चिनेको आरोप लगाए।

“कांग्रेस सबै भ्रष्टाचारीलाई कारबाही होस् भन्ने चाहान्छ तर, यहाँ सत्ताको आडमा अख्तियारले सत्तापक्ष र विपक्ष हेरेर कारबाही थालेको छ”, उनले भने।

उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधव नेपाल र तत्कालीन मुख्यसचिव लिलामणी पौड्याल भएका बेलामा भएको निर्णयमा प्रधानमन्त्री छुट्ने तर, मन्त्रिपरिषद् सदस्य भने फस्ने कसरी हुन्छ ? भन्दै प्रश्न गरे।

उनले ६७ जनाले ललिता निवासको जग्गा प्राप्त गरेकोमा ६५ जनालाई कारबाही गरिने, दुई जना सत्ता पक्षको भएको भन्दै उधारो सम्झौता देखाएर बचाएको आरोप लगाए।

"> ‘अख्तियारले पनि सत्तापक्ष र प्रतिपक्ष बनायो’: Dekhapadhi
‘अख्तियारले पनि सत्तापक्ष र प्रतिपक्ष बनायो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्