काठमाडौं। अत्याधिक मूल्यवृद्धि भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले लसुनको मूल्य सूची नै हटाइएको छ।

समितिले २३ माघदेखि फलफूल तथा तरकारीको मूल्य सूचीको जानकारी दिने आधिकारिक वेवसाइटबाट सुकेको लसुनको मूल्य सूची हटाएको हो।

२२ माघसम्ममा सुकेको चिनियाँ लसुनको मूल्य थोक बजारमा ५५० रूपैयाँ पुगेको थियो। यस्तै, सोही दिन खुद्रा बजारमा सुकेको चिनियाँ लसुनको मूल्य ६४० रूपैयाँ पुगेको थियो।

तर, अधिकतम मूल्यवृद्धि भएसँगै समितिले लसुनको मूल्य सूची हटाएको हो। यद्यपी, हरियो लसुनको मूल्य सूची भने हटाइएको छैन।

सूचीबाट नहटाएपनि हरियो लसुनको मूल्य समेत बढेको छ। २३ माघमा  न्यूनतम १४० र अधिकतम १५० रूपैयाँ रहेको थियो। तर, आज हरियो लसुनको न्यूनतम मूल्य १६० र अधिकतम मूल्य १७० रूपैयाँ पुगेको छ।

" /> काठमाडौं। अत्याधिक मूल्यवृद्धि भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले लसुनको मूल्य सूची नै हटाइएको छ।

समितिले २३ माघदेखि फलफूल तथा तरकारीको मूल्य सूचीको जानकारी दिने आधिकारिक वेवसाइटबाट सुकेको लसुनको मूल्य सूची हटाएको हो।

२२ माघसम्ममा सुकेको चिनियाँ लसुनको मूल्य थोक बजारमा ५५० रूपैयाँ पुगेको थियो। यस्तै, सोही दिन खुद्रा बजारमा सुकेको चिनियाँ लसुनको मूल्य ६४० रूपैयाँ पुगेको थियो।

तर, अधिकतम मूल्यवृद्धि भएसँगै समितिले लसुनको मूल्य सूची हटाएको हो। यद्यपी, हरियो लसुनको मूल्य सूची भने हटाइएको छैन।

सूचीबाट नहटाएपनि हरियो लसुनको मूल्य समेत बढेको छ। २३ माघमा  न्यूनतम १४० र अधिकतम १५० रूपैयाँ रहेको थियो। तर, आज हरियो लसुनको न्यूनतम मूल्य १६० र अधिकतम मूल्य १७० रूपैयाँ पुगेको छ।

"> मूल्य सूचीबाटै हट्यो सुकेको चिनियाँ लसुन: Dekhapadhi
मूल्य सूचीबाटै हट्यो सुकेको चिनियाँ लसुन
काठमाडौं। अत्याधिक मूल्यवृद्धि भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले लसुनको मूल्य सूची नै हटाइएको छ।

समितिले २३ माघदेखि फलफूल तथा तरकारीको मूल्य सूचीको जानकारी दिने आधिकारिक वेवसाइटबाट सुकेको लसुनको मूल्य सूची हटाएको हो।

२२ माघसम्ममा सुकेको चिनियाँ लसुनको मूल्य थोक बजारमा ५५० रूपैयाँ पुगेको थियो। यस्तै, सोही दिन खुद्रा बजारमा सुकेको चिनियाँ लसुनको मूल्य ६४० रूपैयाँ पुगेको थियो।

तर, अधिकतम मूल्यवृद्धि भएसँगै समितिले लसुनको मूल्य सूची हटाएको हो। यद्यपी, हरियो लसुनको मूल्य सूची भने हटाइएको छैन।

सूचीबाट नहटाएपनि हरियो लसुनको मूल्य समेत बढेको छ। २३ माघमा  न्यूनतम १४० र अधिकतम १५० रूपैयाँ रहेको थियो। तर, आज हरियो लसुनको न्यूनतम मूल्य १६० र अधिकतम मूल्य १७० रूपैयाँ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्