हेटौंडा। बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएको छ।

काठमाण्डौ क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट निर्वाचित फुयाललाई मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेका थिए।

फुयाल बागमती प्रदेशमा नेकपाका प्रमुख सचेतक छन्। उनी संविधान सभा सदस्यसमेत हुन्।

प्रदेश सरकार गठन भएको दुईवर्ष पुगेको दिन आज बार्षिकोत्सव कार्यक्रम सकेर अपरान्ह ४ बजेपछि फूयालको सपथ ग्रहण हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले देखापढीलाई बताए।

" /> हेटौंडा। बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएको छ।

काठमाण्डौ क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट निर्वाचित फुयाललाई मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेका थिए।

फुयाल बागमती प्रदेशमा नेकपाका प्रमुख सचेतक छन्। उनी संविधान सभा सदस्यसमेत हुन्।

प्रदेश सरकार गठन भएको दुईवर्ष पुगेको दिन आज बार्षिकोत्सव कार्यक्रम सकेर अपरान्ह ४ बजेपछि फूयालको सपथ ग्रहण हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले देखापढीलाई बताए।

"> बागमती प्रदेशको भौतिकमन्त्रीमा रामेश्वर फुयाल, आजै सपथ ग्रहण: Dekhapadhi
बागमती प्रदेशको भौतिकमन्त्रीमा रामेश्वर फुयाल, आजै सपथ ग्रहण <p style="text-align:justify">हेटौंडा। बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरिएको छ।</p> <p style="text-align:justify">काठमाण्डौ क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट निर्वाचित फुयाललाई मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेका थिए।</p> <p style="text-align:justify">फुयाल बागमती प्रदेशमा नेकपाका प्रमुख सचेतक छन्। उनी संविधान सभा सदस्यसमेत हुन्।</p> <p style="text-align:justify">प्रदेश सरकार गठन भएको दुईवर्ष पुगेको दिन आज बार्षिकोत्सव कार्यक्रम सकेर अपरान्ह ४ बजेपछि फूयालको सपथ ग्रहण हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले <em>देखापढी</em>लाई बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्