काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा कोरोना भाइरसको संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या २०१ जना पुगेको छ।
कोरोना भाइरसको संक्रमण हुँदा देखापर्ने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै गाउँपालिकाले २८ माघमा विशेषज्ञको टोली पठाएर सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।
त्यस क्षेत्रमा रुघा, खोकी र अत्याधकि ज्वरोजस्ता लक्षणका बिरामी देखिएका हुन्।
जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्‍ठले आज बिहान ७ बजेसम्म गुम्बा स्वास्थ्य चौकीमा २०१ जना बिरामीको नाम दर्ता भएको जानकारी दिए।
गुम्बा चीनको तिब्बतसँग सीमा क्षेत्र हो।
"सिंगो गाउँमा बिरामी बढेपछि म अहिले जलबिरेबाट चिकित्सक लिएर बाटोमा जाँदैछु", श्रेष्‍ठले देखापढीसँग भने "हामीले जिल्ला र केन्द्रमा खबर गरिसकेका छौं। तत्काल उपचारसहितको व्यवस्था आवश्यक छ।"
बिरामीहरुको उपचार र बन्दोबस्तीको लागि गाउँपालिकाले सतर्कताका साथ टीमलाई 'अलर्ट' मा राखेको गाउँपालिका उपाध्यक्ष सृजना तामाङले भनिन्।
गुम्बा वस्तीका अधिकांस घरका मानिसहरू बिरामी परेको वडासदस्य हिमाल तामाङले जानकारी दिए।
"अहिले यहाँ र छिमेकी वार्डकासमेत गरी तीनजना स्वास्थ्यकर्मीहरूले घरघरमा गएर उपचार गरिरहनुभएको छ," तामाङले भने, "जिल्लाबाट पनि डाक्टरहरू आउँदैछन् भन्ने खबर आएको छ"
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गाउँपालिकाले पत्राचार गरेर उपचारका लागि मद्दत मागेपछि तत्काल स्वास्थ्यको टोली गुम्बातर्फ पठाएको बताए।
"डाक्टरहरूको टोली पुगेर खबर आएपछि थप के गर्ने निर्णय गर्नेछौं। दिउँसोसम्ममा खबर आउला अनि जिल्ला विपद् तथा प्रकोप उद्दार समितिको बैठक राखेर आवश्यक कदम चाल्छौं", सीडीओ ढकालले देखापढीसँग भने।
" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा कोरोना भाइरसको संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या २०१ जना पुगेको छ।
कोरोना भाइरसको संक्रमण हुँदा देखापर्ने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै गाउँपालिकाले २८ माघमा विशेषज्ञको टोली पठाएर सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।
त्यस क्षेत्रमा रुघा, खोकी र अत्याधकि ज्वरोजस्ता लक्षणका बिरामी देखिएका हुन्।
जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्‍ठले आज बिहान ७ बजेसम्म गुम्बा स्वास्थ्य चौकीमा २०१ जना बिरामीको नाम दर्ता भएको जानकारी दिए।
गुम्बा चीनको तिब्बतसँग सीमा क्षेत्र हो।
"सिंगो गाउँमा बिरामी बढेपछि म अहिले जलबिरेबाट चिकित्सक लिएर बाटोमा जाँदैछु", श्रेष्‍ठले देखापढीसँग भने "हामीले जिल्ला र केन्द्रमा खबर गरिसकेका छौं। तत्काल उपचारसहितको व्यवस्था आवश्यक छ।"
बिरामीहरुको उपचार र बन्दोबस्तीको लागि गाउँपालिकाले सतर्कताका साथ टीमलाई 'अलर्ट' मा राखेको गाउँपालिका उपाध्यक्ष सृजना तामाङले भनिन्।
गुम्बा वस्तीका अधिकांस घरका मानिसहरू बिरामी परेको वडासदस्य हिमाल तामाङले जानकारी दिए।
"अहिले यहाँ र छिमेकी वार्डकासमेत गरी तीनजना स्वास्थ्यकर्मीहरूले घरघरमा गएर उपचार गरिरहनुभएको छ," तामाङले भने, "जिल्लाबाट पनि डाक्टरहरू आउँदैछन् भन्ने खबर आएको छ"
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गाउँपालिकाले पत्राचार गरेर उपचारका लागि मद्दत मागेपछि तत्काल स्वास्थ्यको टोली गुम्बातर्फ पठाएको बताए।
"डाक्टरहरूको टोली पुगेर खबर आएपछि थप के गर्ने निर्णय गर्नेछौं। दिउँसोसम्ममा खबर आउला अनि जिल्ला विपद् तथा प्रकोप उद्दार समितिको बैठक राखेर आवश्यक कदम चाल्छौं", सीडीओ ढकालले देखापढीसँग भने।
"> सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाको जस्तै लक्षणका बिरामी २०१ पुगे: Dekhapadhi
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाको जस्तै लक्षणका बिरामी २०१ पुगे
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा कोरोना भाइरसको संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या २०१ जना पुगेको छ।
कोरोना भाइरसको संक्रमण हुँदा देखापर्ने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै गाउँपालिकाले २८ माघमा विशेषज्ञको टोली पठाएर सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।
त्यस क्षेत्रमा रुघा, खोकी र अत्याधकि ज्वरोजस्ता लक्षणका बिरामी देखिएका हुन्।
गुम्बा चीनको तिब्बतसँग सीमा क्षेत्र हो।
बिरामीहरुको उपचार र बन्दोबस्तीको लागि गाउँपालिकाले सतर्कताका साथ टीमलाई 'अलर्ट' मा राखेको गाउँपालिका उपाध्यक्ष सृजना तामाङले भनिन्।
गुम्बा वस्तीका अधिकांस घरका मानिसहरू बिरामी परेको वडासदस्य हिमाल तामाङले जानकारी दिए।
"अहिले यहाँ र छिमेकी वार्डकासमेत गरी तीनजना स्वास्थ्यकर्मीहरूले घरघरमा गएर उपचार गरिरहनुभएको छ," तामाङले भने, "जिल्लाबाट पनि डाक्टरहरू आउँदैछन् भन्ने खबर आएको छ"
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गाउँपालिकाले पत्राचार गरेर उपचारका लागि मद्दत मागेपछि तत्काल स्वास्थ्यको टोली गुम्बातर्फ पठाएको बताए।
"डाक्टरहरूको टोली पुगेर खबर आएपछि थप के गर्ने निर्णय गर्नेछौं। दिउँसोसम्ममा खबर आउला अनि जिल्ला विपद् तथा प्रकोप उद्दार समितिको बैठक राखेर आवश्यक कदम चाल्छौं", सीडीओ ढकालले देखापढीसँग भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्