आजबाट खुलेको डीभीको आवेदन आगामी ५ नोभेम्बरमा बन्द हुनेछ ।

यो वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

निःशुल्क भर्न सकिने डीभीको फारम ‘सबमिट’ भएपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । त्यही कन्फर्मेसन नम्बरमार्फत् नतिजा थाहा पाउन सकिने छ ।

सन् २०२१ का लागि भारत, पाकिस्तान, बाङ्लादेशसहित १७ देशका नागरिकहरूले भने डीभी भर्न पाउने छैनन् ।

यी देशका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने जनाइएको छ ।

" /> आजबाट खुलेको डीभीको आवेदन आगामी ५ नोभेम्बरमा बन्द हुनेछ ।

यो वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

निःशुल्क भर्न सकिने डीभीको फारम ‘सबमिट’ भएपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । त्यही कन्फर्मेसन नम्बरमार्फत् नतिजा थाहा पाउन सकिने छ ।

सन् २०२१ का लागि भारत, पाकिस्तान, बाङ्लादेशसहित १७ देशका नागरिकहरूले भने डीभी भर्न पाउने छैनन् ।

यी देशका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने जनाइएको छ ।

"> डीभीमार्फत् ५५ हजार अमेरिका जान पाउने: Dekhapadhi
डीभीमार्फत् ५५ हजार अमेरिका जान पाउने
आजबाट खुलेको डीभीको आवेदन आगामी ५ नोभेम्बरमा बन्द हुनेछ ।

यो वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

निःशुल्क भर्न सकिने डीभीको फारम ‘सबमिट’ भएपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । त्यही कन्फर्मेसन नम्बरमार्फत् नतिजा थाहा पाउन सकिने छ ।

सन् २०२१ का लागि भारत, पाकिस्तान, बाङ्लादेशसहित १७ देशका नागरिकहरूले भने डीभी भर्न पाउने छैनन् ।

यी देशका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने जनाइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्