काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरूलाई प्रहरीले दुःख दिने गरेको बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भएपनि प्रहरीले २५ किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको उनले बताए।

“अहिले बोर्डरका पसलहरू बन्द भएका छन्। भ्याट तिरेर सदरमुकामबाट यी सामानहरू लिएर बोर्डरको पसलमा जान्छन्। २५ किलोमिर भित्रै प्रहरीले समात्छ र  सीमामा समातेको भनेर मुचुल्का बनाउँछ”, उनले भने, “व्यक्तिले झुट बोल्ला, ठगी गर्ला, डाँका गर्ला तर, राज्यले २५ किलोमिटर भित्र समातेर भन्छ बोर्डरबाट समाते। किन भने कमिसन पाउँछ। कमिसन कहाँसम्म पाउँछ मलाई थाहा छैन। कसले लिन्छ थाहा छैन।”

कानूनी शासनको जति कुरा गरेपनि देशमा त्यो भेटाउन निकै गाह्रो भएको उनको भनाइ छ। बाराको जितपुरमा बोर्डरबाट भैंसी आउने गरेको भएपनि त्यहाँ क्वारेन्टाइन नहुँदा स्थानीय पशु चिकित्सालयले लेखेको भरमा देशभरी भैंसी जानेको गरेको उनले बताए।

उनले जीतपुर हुँदै वीरजञ्ज पुगेपछि भैंसी समातेर प्रहरीले भन्सारमा पठाउने गरेको आरोप समेत लगाए। भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैंसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको सांसद कर्णको भनाइ छ।

‘‘भैंसीको नागरिकता भए देखाउँथे होला भारतीय होइन नेपाली हो भनेर। यो भारतीय भैंसी लिएर आयो भनेर भन्छ तर, प्रमाण के त ? भारतीय भैंसी लिएर आयो भने बोर्डरमा समात्नु। भित्र आइसकेपछि यो भारतीय भैंसी भनेर भन्सारमा बुझाउने ?’’, उनले भने, ‘‘आज कम्युनिष्टको सरकार छ जसलाई गरीबको सरकार भन्छ। सानो व्यापारीलाई मार्ने काम नहोस्। यसले सरकारको बदनामी हुन्छ। करोडौँ सामान ल्याउनेले छुट पाउने तर, २/४ लाखको व्यापार गर्नेलाई यस किसिमबाट परिसान गरेर सबै सिध्याउने हो भने त जनता ज्यादै त्रसित छन्। अर्थमन्त्री र गृहमन्त्रीलाई यो विषयमा संसदमा आएर जवाफ दिन आग्रह गर्दछु।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरे। आज जन्मेका बालबालिकाहरूले जातिय उत्पीडन र छुवाछुत भोग्नुपर्ने अवस्था आउन नदिन भेदभावकाविरुद्ध राष्ट्रिय जागरण अभियान शुरू गर्नुपर्ने उनको भनाइ छ।

रावलले विगतको समीक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातिय उत्पीडन, बहिस्करण र छुवाछुत उन्मुलनका लागि सदनले पहल गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराए।

संवैधानिक र कानूनी रूपमा छुवाछुत दण्डनीय भएपनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उनले बताइन्। देशमा दुई तिहाइको सरकार हुँदहुँदैपनि यस्तो प्रकारका समस्या देखिनु दुःखद् पक्ष भएको भन्दै उनले यसको समाधानका लागि सबै राजनीतिक पार्टीहरूले आफ्ना संगठनलाई एक महीने जातिय छुवाछुत विरुद्धको अभियानमा सहभागिता गराउन आग्रह गरे।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपालीको महशुस गरिरहेको बताए। सुखी नेपाली हुनलाई तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरू सुखी हुनुपर्ने उल्लेख गर्दै उनले दलित आयोग, दलित विकास समितिहरूलाई विघटन गर्ने निष्कर्षमा सरकार जानु दुःख भएको बताए।

“दलितका कुरा व्यापक रूपले गर्ने तर, दलितका संस्थाहरू दलितको उत्थान र विकासका लागि सरकार नकारात्मक हुँदै जाने र लोकसेवा आयोगको कोटाहरू काट्दै जाने काम भएको छ”, उनले भने।

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षले आफ्नो अधिकारको दुरूपयोग गर्दै दलित परिवारमाथि ज्यादती गर्दा पनि प्रहरी उजुरी लिन नमानेको उल्लेख गर्दै उनले आदर्शका कुरा नभएर पीडकलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सकारसँग माग गरे।

" /> काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरूलाई प्रहरीले दुःख दिने गरेको बताएका छन्।

"> लक्ष्मणलाल कर्णले संसदमा भने- सीमाका व्यापारीलाई प्रहरीले दुःख दियो: Dekhapadhi
लक्ष्मणलाल कर्णले संसदमा भने- सीमाका व्यापारीलाई प्रहरीले दुःख दियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्