राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा हुने सम्मेलनमा २० देशका ३९ जना व्यक्तिको सहभागिता सुनिश्चत भएको सदस्य सुदिप पाठकले जानकारी दिए ।

सम्मेलन र त्यसमा सहभागीहरूका सुरक्षाको लागि आज काठमाडौंमा छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको हो ।

सम्मेलनबारे जानकारी गराउँदै आयोगका सदस्य सुदिप पाठकले सम्मेलनमा सहभागी हुने विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, आवागमन सुरक्षा लगायतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

" /> राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा हुने सम्मेलनमा २० देशका ३९ जना व्यक्तिको सहभागिता सुनिश्चत भएको सदस्य सुदिप पाठकले जानकारी दिए ।

सम्मेलन र त्यसमा सहभागीहरूका सुरक्षाको लागि आज काठमाडौंमा छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको हो ।

सम्मेलनबारे जानकारी गराउँदै आयोगका सदस्य सुदिप पाठकले सम्मेलनमा सहभागी हुने विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, आवागमन सुरक्षा लगायतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

"> काठमाडौंमा आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै: Dekhapadhi
काठमाडौंमा आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा हुने सम्मेलनमा २० देशका ३९ जना व्यक्तिको सहभागिता सुनिश्चत भएको सदस्य सुदिप पाठकले जानकारी दिए ।

सम्मेलन र त्यसमा सहभागीहरूका सुरक्षाको लागि आज काठमाडौंमा छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको हो ।

सम्मेलनबारे जानकारी गराउँदै आयोगका सदस्य सुदिप पाठकले सम्मेलनमा सहभागी हुने विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, आवागमन सुरक्षा लगायतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्