काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्‌माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताका बारेमा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताएकी छन्।
कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको ‘हामी साथमा छौं’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कोरोना भाइरस नियन्त्रणमा चीनले सफलता प्राप्त गर्दै गएको कुरा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताएकी हुन्।
मन्न्त्री अर्यालले भनिन्, “चीनले कोरोना भाइरसलाई जित्दैछ। नियन्त्रणमा ल्याउन निरन्तर लागिरहेको छ। यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन हामी लाग्छौ‌ं।”
चीन नेपालको छिमेकी मात्र नभएर असल छिमेकीमा रूपमा स्थापित भइसकेको मन्त्री अर्यालले बताएको उनकी प्रेस सल्लाहकार देविका घर्तीमगरले जनाएकी छन्।
उनले नेपालमा भूकम्प आउँदा होस् वा अन्य विभिन्न समयमा चीन सधैं नेपालको साथ रहँदै आएको उल्लेख गरिन्।
नेपाल र चीनको सम्बन्ध कहिल्यै नटुट्ने स्थानमा रहेको समेत मन्त्री अर्यालले बताइन्। “चीन अहिले महामारीसँग लडिरहको छ, उसले यसलाई छिट्टै जित्नेछ”, मन्त्री अर्यालले भनिन्।
चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै उनले विद्यार्थी नेपाल ल्याउन सरकार तयार रहेको र छिट्टै ल्याइने बताइन्।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले चीनले वेहोरीरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको स्रहना गरिन्। उनले चीन सरकारले यसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेको बताउँदै महामारी रोकथाम गर्न निरन्तर रूपमा लागेको जनाइन्।
महामारी रोकथाम गर्न उच्चतहको सतर्कता अपनाइएको भन्दै उनले सीमापार संक्रमण फैलावट नियन्त्रणमा विशाल जिम्मेवार राज्यका रूपमा चीनले काम गरेको बताइन्। नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाई भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत छीको भनाइ थियो।
कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्माले कोरोना भाइरसविरुद्ध जुन अफवाह फैलाइएको छ वास्तविकता त्यो नभएको बताए। उनले सतर्क र सचेत रहे कारोनाबाट बच्न सकिने बताए।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्‌माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताका बारेमा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताएकी छन्।
कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको ‘हामी साथमा छौं’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कोरोना भाइरस नियन्त्रणमा चीनले सफलता प्राप्त गर्दै गएको कुरा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताएकी हुन्।
मन्न्त्री अर्यालले भनिन्, “चीनले कोरोना भाइरसलाई जित्दैछ। नियन्त्रणमा ल्याउन निरन्तर लागिरहेको छ। यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन हामी लाग्छौ‌ं।”
चीन नेपालको छिमेकी मात्र नभएर असल छिमेकीमा रूपमा स्थापित भइसकेको मन्त्री अर्यालले बताएको उनकी प्रेस सल्लाहकार देविका घर्तीमगरले जनाएकी छन्।
उनले नेपालमा भूकम्प आउँदा होस् वा अन्य विभिन्न समयमा चीन सधैं नेपालको साथ रहँदै आएको उल्लेख गरिन्।
नेपाल र चीनको सम्बन्ध कहिल्यै नटुट्ने स्थानमा रहेको समेत मन्त्री अर्यालले बताइन्। “चीन अहिले महामारीसँग लडिरहको छ, उसले यसलाई छिट्टै जित्नेछ”, मन्त्री अर्यालले भनिन्।
चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै उनले विद्यार्थी नेपाल ल्याउन सरकार तयार रहेको र छिट्टै ल्याइने बताइन्।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले चीनले वेहोरीरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको स्रहना गरिन्। उनले चीन सरकारले यसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेको बताउँदै महामारी रोकथाम गर्न निरन्तर रूपमा लागेको जनाइन्।
महामारी रोकथाम गर्न उच्चतहको सतर्कता अपनाइएको भन्दै उनले सीमापार संक्रमण फैलावट नियन्त्रणमा विशाल जिम्मेवार राज्यका रूपमा चीनले काम गरेको बताइन्। नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाई भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत छीको भनाइ थियो।
कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्माले कोरोना भाइरसविरुद्ध जुन अफवाह फैलाइएको छ वास्तविकता त्यो नभएको बताए। उनले सतर्क र सचेत रहे कारोनाबाट बच्न सकिने बताए।
"> मन्त्री अर्यालले भनिन्- कोरोनाविरुद्ध चीनले प्राप्त गरेको सफलतालाई विश्व समुदायमा प्रवाह गर्छौं : Dekhapadhi
मन्त्री अर्यालले भनिन्- कोरोनाविरुद्ध चीनले प्राप्त गरेको सफलतालाई विश्व समुदायमा प्रवाह गर्छौं
कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको ‘हामी साथमा छौं’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कोरोना भाइरस नियन्त्रणमा चीनले सफलता प्राप्त गर्दै गएको कुरा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताएकी हुन्।
चीन नेपालको छिमेकी मात्र नभएर असल छिमेकीमा रूपमा स्थापित भइसकेको मन्त्री अर्यालले बताएको उनकी प्रेस सल्लाहकार देविका घर्तीमगरले जनाएकी छन्।
उनले नेपालमा भूकम्प आउँदा होस् वा अन्य विभिन्न समयमा चीन सधैं नेपालको साथ रहँदै आएको उल्लेख गरिन्।
नेपाल र चीनको सम्बन्ध कहिल्यै नटुट्ने स्थानमा रहेको समेत मन्त्री अर्यालले बताइन्। “चीन अहिले महामारीसँग लडिरहको छ, उसले यसलाई छिट्टै जित्नेछ”, मन्त्री अर्यालले भनिन्।
चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै उनले विद्यार्थी नेपाल ल्याउन सरकार तयार रहेको र छिट्टै ल्याइने बताइन्।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले चीनले वेहोरीरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको स्रहना गरिन्। उनले चीन सरकारले यसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेको बताउँदै महामारी रोकथाम गर्न निरन्तर रूपमा लागेको जनाइन्।
महामारी रोकथाम गर्न उच्चतहको सतर्कता अपनाइएको भन्दै उनले सीमापार संक्रमण फैलावट नियन्त्रणमा विशाल जिम्मेवार राज्यका रूपमा चीनले काम गरेको बताइन्। नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाई भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत छीको भनाइ थियो।
कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्माले कोरोना भाइरसविरुद्ध जुन अफवाह फैलाइएको छ वास्तविकता त्यो नभएको बताए। उनले सतर्क र सचेत रहे कारोनाबाट बच्न सकिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्