काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन्।

आज सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्ने प्रविधिको उपयुक्तता’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पूर्वाधार निर्माणका कामलाई समयमै पूरा गर्नुपर्ने समेत बताए।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उनले उपभोक्तहरू समेत यस्तो प्रकारणको पूर्वाधार निर्माणबाट आजित भइसकेको बताए। पूर्वाधार निर्माणको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उपप्रधानमन्त्री पोखरेलले बताए।

व्यवसायीहरूका लागि राज्यले केही गर्नुपर्‍यो भनेर मात्रै नहुने भन्दै उनले गर्नुपर्ने कामहरूको सूची लिएर आउनुपर्ने बताए। “गुणस्तरीय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ? सरकाले के गर्नुप¥यो ? यो कुरा धक नमानी प्रष्टसँग राख्नुपर्छ”, उनले भने, “ती आलोचना र सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिन्छ।

कर व्यवस्थापन, कच्चापदार्थ, बजार व्यवस्थानका कुरामा सरकारलाई केही भन्नुपर्ने भए स्पष्ट तरिकाले राख्नुपर्ने उनले बताए।

भौतिक पूर्वाार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङले अहिले स्थानीय तहहरूले ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यो प्रविधिको सदुपयोग हुनुपर्ने बताए। सडक कालोपत्रे गर्न ठूला उपकरण लैजान नसकिने, धेरै चौडाइका सडक निर्माण गर्न नसकिने स्थानहरूमा यो प्रविधि उपयुक्त हुने मन्त्री नेम्वाङको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यातका लागि बजार खोज्न सहयोग गर्ने र अन्य कुराहरूमा समेत सिमेन्ट उद्योगहरूलाई विशेष सहुलियत दिलाउने प्रतिवद्धता व्यक्त गरे।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इञ्जिनीयर ध्रुव थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए। भारतको भन्दा गुणस्तरीय सिमेन्ट उत्पादन समेत हुन थालेको उल्लेख गर्दै उनले विगत ३/४ वर्षयताको तथ्याङ्क हेर्दा औषतमा ११० प्रतिशतले गुणस्तरीय उत्पादन र उद्योगको विकास भएको दाबी गरे।

" /> काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन्।

आज सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्ने प्रविधिको उपयुक्तता’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पूर्वाधार निर्माणका कामलाई समयमै पूरा गर्नुपर्ने समेत बताए।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उनले उपभोक्तहरू समेत यस्तो प्रकारणको पूर्वाधार निर्माणबाट आजित भइसकेको बताए। पूर्वाधार निर्माणको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उपप्रधानमन्त्री पोखरेलले बताए।

व्यवसायीहरूका लागि राज्यले केही गर्नुपर्‍यो भनेर मात्रै नहुने भन्दै उनले गर्नुपर्ने कामहरूको सूची लिएर आउनुपर्ने बताए। “गुणस्तरीय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ? सरकाले के गर्नुप¥यो ? यो कुरा धक नमानी प्रष्टसँग राख्नुपर्छ”, उनले भने, “ती आलोचना र सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिन्छ।

कर व्यवस्थापन, कच्चापदार्थ, बजार व्यवस्थानका कुरामा सरकारलाई केही भन्नुपर्ने भए स्पष्ट तरिकाले राख्नुपर्ने उनले बताए।

भौतिक पूर्वाार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङले अहिले स्थानीय तहहरूले ग्रामीण सडक निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यो प्रविधिको सदुपयोग हुनुपर्ने बताए। सडक कालोपत्रे गर्न ठूला उपकरण लैजान नसकिने, धेरै चौडाइका सडक निर्माण गर्न नसकिने स्थानहरूमा यो प्रविधि उपयुक्त हुने मन्त्री नेम्वाङको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यातका लागि बजार खोज्न सहयोग गर्ने र अन्य कुराहरूमा समेत सिमेन्ट उद्योगहरूलाई विशेष सहुलियत दिलाउने प्रतिवद्धता व्यक्त गरे।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इञ्जिनीयर ध्रुव थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको बताए। भारतको भन्दा गुणस्तरीय सिमेन्ट उत्पादन समेत हुन थालेको उल्लेख गर्दै उनले विगत ३/४ वर्षयताको तथ्याङ्क हेर्दा औषतमा ११० प्रतिशतले गुणस्तरीय उत्पादन र उद्योगको विकास भएको दाबी गरे।

"> पूर्वाधार निर्माणका काम नभए राष्ट्रिय आकांक्षा पूरा हुँदैन- उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
पूर्वाधार निर्माणका काम नभए राष्ट्रिय आकांक्षा पूरा हुँदैन- उपप्रधानमन्त्री पोखरेल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्