काठमाडौं। नेपाली सेनाले पुल्चोक इञ्निीयरिङ क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण गरेको छ।
सर्भिल लाइफ पूरा भएको एक वटा एल्युटी–३ हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो।
नेपाली सेनाका उपरथी प्रभुराम शर्माले आज औपचारिक कार्यक्रममार्फत् हेलिकप्टर उपलब्ध गराए।
नेपालमै पहिलोपटक सञ्चालन भएको एरोस्पेश इञ्जिनीयरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागि विभिन्न कालखण्डमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरूले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।
रक्षा मन्त्रालयबाट स्वीकृत भएबमोजिम उक्त हेलिकप्टर र त्यससँग सम्बन्धित बियोन्ड इकोनोमिक रिपेयर भएका पूर्जाहरू सूचीकृत गरी क्याम्पसलाई अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो।
२३ जेठ २०४७ देखि नेपाली सेनाले प्रयोगमा ल्याएको उक्त हेलिकप्टरले चार हजार १२१ घण्टा उडान गरेको छ। साथै, नौ हजार ७५२ ल्याण्डिङ गरेको हेलिकप्टरले २ चैत २०७५ मा अन्तिम उडान गरेको थियो।
" /> काठमाडौं। नेपाली सेनाले पुल्चोक इञ्निीयरिङ क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण गरेको छ।
सर्भिल लाइफ पूरा भएको एक वटा एल्युटी–३ हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो।
नेपाली सेनाका उपरथी प्रभुराम शर्माले आज औपचारिक कार्यक्रममार्फत् हेलिकप्टर उपलब्ध गराए।
नेपालमै पहिलोपटक सञ्चालन भएको एरोस्पेश इञ्जिनीयरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागि विभिन्न कालखण्डमा प्रयोग भएको उक्त हेलिकप्टर तथा पार्टपूर्जाहरूले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।
रक्षा मन्त्रालयबाट स्वीकृत भएबमोजिम उक्त हेलिकप्टर र त्यससँग सम्बन्धित बियोन्ड इकोनोमिक रिपेयर भएका पूर्जाहरू सूचीकृत गरी क्याम्पसलाई अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो।
२३ जेठ २०४७ देखि नेपाली सेनाले प्रयोगमा ल्याएको उक्त हेलिकप्टरले चार हजार १२१ घण्टा उडान गरेको छ। साथै, नौ हजार ७५२ ल्याण्डिङ गरेको हेलिकप्टरले २ चैत २०७५ मा अन्तिम उडान गरेको थियो।
"> पुल्चोक क्याम्पसलाई सेनाले हेलिकप्टर दियो: Dekhapadhi
पुल्चोक क्याम्पसलाई सेनाले हेलिकप्टर दियो
काठमाडौं। नेपाली सेनाले पुल्चोक इञ्निीयरिङ क्याम्पसलाई हेलिकप्टर हस्तान्तरण गरेको छ।
सर्भिल लाइफ पूरा भएको एक वटा एल्युटी–३ हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो।
नेपाली सेनाका उपरथी प्रभुराम शर्माले आज औपचारिक कार्यक्रममार्फत् हेलिकप्टर उपलब्ध गराए।
रक्षा मन्त्रालयबाट स्वीकृत भएबमोजिम उक्त हेलिकप्टर र त्यससँग सम्बन्धित बियोन्ड इकोनोमिक रिपेयर भएका पूर्जाहरू सूचीकृत गरी क्याम्पसलाई अध्ययन तथा तालिम प्रयोजनका लागि हस्तान्तरण गरिएको हो।
२३ जेठ २०४७ देखि नेपाली सेनाले प्रयोगमा ल्याएको उक्त हेलिकप्टरले चार हजार १२१ घण्टा उडान गरेको छ। साथै, नौ हजार ७५२ ल्याण्डिङ गरेको हेलिकप्टरले २ चैत २०७५ मा अन्तिम उडान गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्