काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ।

कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन्। १९ माघमा गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेकाे उनले जानकारी दिए। कार्यदलका संयोजक खनालले अहिले एमसीसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए।

‘‘मैले आज दुवै अध्यक्षलाई भेटी एमसीसीको अध्ययन गर्नका लागि समय अपुग भयो, अझै १० दिन समय थप्न भनेको छु’’ उनले भने, ‘‘जहाँसम्म अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ।’’

उनले आफूहरूले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए। कार्यदलले अहिले एमसीसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ।

पार्टीको १५-१९ माघमा सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलको बैठक यसबीचमा तीनपटक बसेको थियो। रासस

" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ।

कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन्। १९ माघमा गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेकाे उनले जानकारी दिए। कार्यदलका संयोजक खनालले अहिले एमसीसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए।

‘‘मैले आज दुवै अध्यक्षलाई भेटी एमसीसीको अध्ययन गर्नका लागि समय अपुग भयो, अझै १० दिन समय थप्न भनेको छु’’ उनले भने, ‘‘जहाँसम्म अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ।’’

उनले आफूहरूले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए। कार्यदलले अहिले एमसीसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ।

पार्टीको १५-१९ माघमा सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलको बैठक यसबीचमा तीनपटक बसेको थियो। रासस

"> नेकपाको एमसीसी अध्ययन कार्यदलले माग्याे थप १० दिनकाे समय: Dekhapadhi
नेकपाको एमसीसी अध्ययन कार्यदलले माग्याे थप १० दिनकाे समय
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ।

कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन्। १९ माघमा गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेकाे उनले जानकारी दिए। कार्यदलका संयोजक खनालले अहिले एमसीसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए।

‘‘मैले आज दुवै अध्यक्षलाई भेटी एमसीसीको अध्ययन गर्नका लागि समय अपुग भयो, अझै १० दिन समय थप्न भनेको छु’’ उनले भने, ‘‘जहाँसम्म अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ।’’

उनले आफूहरूले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए। कार्यदलले अहिले एमसीसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ।

पार्टीको १५-१९ माघमा सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलको बैठक यसबीचमा तीनपटक बसेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्