काठमाडौं। चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ ।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २९ माघमा सर्तनामा गराइएको हो।

क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ। ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन्। प्रत्येक बेड एक मिटरको ‘ग्याप’ मा छ।

६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ २५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ ।

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका १८० नेपाली लिन ३ फागुनमा नेपाल वायुसेवा निगमको एयरबस ३३०-२०० सिरिजको २७४ सिटे जहाज वुहान पठाउँदै छ।

" /> काठमाडौं। चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ ।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २९ माघमा सर्तनामा गराइएको हो।

क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ। ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन्। प्रत्येक बेड एक मिटरको ‘ग्याप’ मा छ।

६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ २५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ ।

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका १८० नेपाली लिन ३ फागुनमा नेपाल वायुसेवा निगमको एयरबस ३३०-२०० सिरिजको २७४ सिटे जहाज वुहान पठाउँदै छ।

"> यस्ता छन् चीनबाट ल्याइने नेपालीलाई दूतावासको सर्तनामा: Dekhapadhi
यस्ता छन् चीनबाट ल्याइने नेपालीलाई दूतावासको सर्तनामा
काठमाडौं। चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ।

सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ ।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २९ माघमा सर्तनामा गराइएको हो।

क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ। ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन्। प्रत्येक बेड एक मिटरको ‘ग्याप’ मा छ।

६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ २५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ ।

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका १८० नेपाली लिन ३ फागुनमा नेपाल वायुसेवा निगमको एयरबस ३३०-२०० सिरिजको २७४ सिटे जहाज वुहान पठाउँदै छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्