विराटनगर। भारतबाट आएका पर्यटकलाई धनकुटाको शहीदभूमि गाँउपालिका त्रिवेणीमा पाँच घण्टा स्थानीयले नियन्त्रणमा लिएपछि सप्तकोशी नदीमा सञ्चालित ‘पानीजहाज’ बन्द भएका छन्।

२९ माघमा बराहक्षेत्रबाट भारतीय पर्यटक लिएर धनकुटाको सिम्लेतर्फ गएको बराह क्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालिको क्यान १ भन्ने जहाजमा सवार १४ जना भारतीय पर्यटकलाई स्थानीयले पाँच घण्टा नियन्त्रणमा लिएका थिए।

स्थानीयले जल यातायत कम्पनीले आफूहरूको माग पूरा नगरेको भन्दै  पर्यटकलाई पाँच घण्टा नियन्त्रणमा लिएको यातायत कम्पनीको दाबी छ।

पर्यटकलाई नियन्त्रणमा लिएपछि असुरक्षा बढेको र स्थानीयको दादागिरी भएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग राख्दै सप्तकोशी नदीमा सञ्चालित सबै पानीजहाज अनिश्चितकालका लागि बन्द भएको हो।

एक वर्षदेखि नियमित सञ्चालनमा रहेका पानी जहाजका कम्पनी सञ्चालकसँग  स्थानीय केही समूहले कमिसन मागेको, निःशुल्क चढ्न पाउनुपर्ने अडान राखेको र  टिकटमा कमिसन दिनुपर्नेलगायत माग राखेर अबरोध गरेपछि  सेवा बन्द गर्नु परेको व्यवसायी राजेन्द्र कार्कीले बताए।

बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टसन प्रालिले सात वटा पानी जहाज सञ्चालन गर्दै आएका छन्। सप्तकोशी टुरिजमका सञ्चालक कार्कीले भने, ‘‘हामीलाई धेरै दबाब आएपछि दुई जहाज बन्द गरेका हौं।’’

" /> विराटनगर। भारतबाट आएका पर्यटकलाई धनकुटाको शहीदभूमि गाँउपालिका त्रिवेणीमा पाँच घण्टा स्थानीयले नियन्त्रणमा लिएपछि सप्तकोशी नदीमा सञ्चालित ‘पानीजहाज’ बन्द भएका छन्।

२९ माघमा बराहक्षेत्रबाट भारतीय पर्यटक लिएर धनकुटाको सिम्लेतर्फ गएको बराह क्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालिको क्यान १ भन्ने जहाजमा सवार १४ जना भारतीय पर्यटकलाई स्थानीयले पाँच घण्टा नियन्त्रणमा लिएका थिए।

स्थानीयले जल यातायत कम्पनीले आफूहरूको माग पूरा नगरेको भन्दै  पर्यटकलाई पाँच घण्टा नियन्त्रणमा लिएको यातायत कम्पनीको दाबी छ।

पर्यटकलाई नियन्त्रणमा लिएपछि असुरक्षा बढेको र स्थानीयको दादागिरी भएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग राख्दै सप्तकोशी नदीमा सञ्चालित सबै पानीजहाज अनिश्चितकालका लागि बन्द भएको हो।

एक वर्षदेखि नियमित सञ्चालनमा रहेका पानी जहाजका कम्पनी सञ्चालकसँग  स्थानीय केही समूहले कमिसन मागेको, निःशुल्क चढ्न पाउनुपर्ने अडान राखेको र  टिकटमा कमिसन दिनुपर्नेलगायत माग राखेर अबरोध गरेपछि  सेवा बन्द गर्नु परेको व्यवसायी राजेन्द्र कार्कीले बताए।

बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टसन प्रालिले सात वटा पानी जहाज सञ्चालन गर्दै आएका छन्। सप्तकोशी टुरिजमका सञ्चालक कार्कीले भने, ‘‘हामीलाई धेरै दबाब आएपछि दुई जहाज बन्द गरेका हौं।’’

"> सप्तकोशीमा सञ्चालित ‘पानीजहाज’ बन्द : Dekhapadhi
सप्तकोशीमा सञ्चालित ‘पानीजहाज’ बन्द
विराटनगर। भारतबाट आएका पर्यटकलाई धनकुटाको शहीदभूमि गाँउपालिका त्रिवेणीमा पाँच घण्टा स्थानीयले नियन्त्रणमा लिएपछि सप्तकोशी नदीमा सञ्चालित ‘पानीजहाज’ बन्द भएका छन्।

२९ माघमा बराहक्षेत्रबाट भारतीय पर्यटक लिएर धनकुटाको सिम्लेतर्फ गएको बराह क्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालिको क्यान १ भन्ने जहाजमा सवार १४ जना भारतीय पर्यटकलाई स्थानीयले पाँच घण्टा नियन्त्रणमा लिएका थिए।

स्थानीयले जल यातायत कम्पनीले आफूहरूको माग पूरा नगरेको भन्दै  पर्यटकलाई पाँच घण्टा नियन्त्रणमा लिएको यातायत कम्पनीको दाबी छ।

पर्यटकलाई नियन्त्रणमा लिएपछि असुरक्षा बढेको र स्थानीयको दादागिरी भएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग राख्दै सप्तकोशी नदीमा सञ्चालित सबै पानीजहाज अनिश्चितकालका लागि बन्द भएको हो।

एक वर्षदेखि नियमित सञ्चालनमा रहेका पानी जहाजका कम्पनी सञ्चालकसँग  स्थानीय केही समूहले कमिसन मागेको, निःशुल्क चढ्न पाउनुपर्ने अडान राखेको र  टिकटमा कमिसन दिनुपर्नेलगायत माग राखेर अबरोध गरेपछि  सेवा बन्द गर्नु परेको व्यवसायी राजेन्द्र कार्कीले बताए।

बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टसन प्रालिले सात वटा पानी जहाज सञ्चालन गर्दै आएका छन्। सप्तकोशी टुरिजमका सञ्चालक कार्कीले भने, ‘‘हामीलाई धेरै दबाब आएपछि दुई जहाज बन्द गरेका हौं।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्