काठमाडौं। तत्कालीन माओवादीबाट विभाजित भएर बनेको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का अध्यक्ष सीपी गजुरेलले आफू कम्युनिष्ट नरहेको घोषणा गरेपछि बाबुराम भट्टराईको पतन हुन थालेको टिप्पणी गरेका छन्।
आज देखापढीसँगको कुराकानीमा गजुरेलले तत्कालीन माओवादीमा लागेर सँगै सशस्त्र विद्रोह सञ्चालन गरेका पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष भट्टराईबारे यस्तो टिप्पणी गरेका हुन् ।
“दश वर्षसम्म सशस्त्र जनयुद्ध गरेर अहिले कम्युनिष्ट होइन भन्नु नै बाबुरामको पतनको कारण हो”, गजुरेलले भने।
उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई/दुई पटक प्रधानमन्त्री बन्नकै लागि ‘जनयुद्धका अजेण्डा’मा सम्झौता गरेको आरोपसमेत लगाए।
“हामीले युद्ध गर्‍यौं, जनताको घरघरमा पुगेर सहयोग माग्यौं, केवल ४०–५० भरूवा बन्दुकको भरमा जनयुद्ध गर्ने आँट गर्‍यौं। तर, शान्ति प्रक्रियामा आएपछि अब द्वन्द्वपीडितमाझ जानै अप्ठेरो अबस्था भो”, उनले भने, “व्यक्तिगत रूपमा मैले पनि काम गर्न सकिन होला। तर, अध्यक्ष प्रचण्डले आफ्ना गुरुदेखि सहपाठी सबैलाई छाडेर एकलौटी ढंगले अगाडि बढ्दा हामी धेरै टुक्रामा विभाजित भयौं।”
गजुरेलले नेत्रविक्रम चन्द समूहले तय गरेको बाटो पनि ठीक नभएको टिप्पणी गरे।
“१० वर्षको हिंसात्मक विद्रोहबाट आजित जनता फेरि हिंसा सहन सक्दैनन्, अब जनताको साथ पाउन सकिन्न”, उनले भने।
तर, गणतन्त्र आउनुबाहेक अन्य परिवर्तन र उपलब्धिको अनुभूति हुन नसकेकाले समाजमा क्रान्तिको सम्भावना भने जीवितै रहेको उनले बताए।
" /> काठमाडौं। तत्कालीन माओवादीबाट विभाजित भएर बनेको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का अध्यक्ष सीपी गजुरेलले आफू कम्युनिष्ट नरहेको घोषणा गरेपछि बाबुराम भट्टराईको पतन हुन थालेको टिप्पणी गरेका छन्।
आज देखापढीसँगको कुराकानीमा गजुरेलले तत्कालीन माओवादीमा लागेर सँगै सशस्त्र विद्रोह सञ्चालन गरेका पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष भट्टराईबारे यस्तो टिप्पणी गरेका हुन् ।
“दश वर्षसम्म सशस्त्र जनयुद्ध गरेर अहिले कम्युनिष्ट होइन भन्नु नै बाबुरामको पतनको कारण हो”, गजुरेलले भने।
उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई/दुई पटक प्रधानमन्त्री बन्नकै लागि ‘जनयुद्धका अजेण्डा’मा सम्झौता गरेको आरोपसमेत लगाए।
“हामीले युद्ध गर्‍यौं, जनताको घरघरमा पुगेर सहयोग माग्यौं, केवल ४०–५० भरूवा बन्दुकको भरमा जनयुद्ध गर्ने आँट गर्‍यौं। तर, शान्ति प्रक्रियामा आएपछि अब द्वन्द्वपीडितमाझ जानै अप्ठेरो अबस्था भो”, उनले भने, “व्यक्तिगत रूपमा मैले पनि काम गर्न सकिन होला। तर, अध्यक्ष प्रचण्डले आफ्ना गुरुदेखि सहपाठी सबैलाई छाडेर एकलौटी ढंगले अगाडि बढ्दा हामी धेरै टुक्रामा विभाजित भयौं।”
गजुरेलले नेत्रविक्रम चन्द समूहले तय गरेको बाटो पनि ठीक नभएको टिप्पणी गरे।
“१० वर्षको हिंसात्मक विद्रोहबाट आजित जनता फेरि हिंसा सहन सक्दैनन्, अब जनताको साथ पाउन सकिन्न”, उनले भने।
तर, गणतन्त्र आउनुबाहेक अन्य परिवर्तन र उपलब्धिको अनुभूति हुन नसकेकाले समाजमा क्रान्तिको सम्भावना भने जीवितै रहेको उनले बताए।
"> कम्युनिष्ट होइन भनेपछि बाबुरामको पतन शुरू भयो : सीपी गजुरेल (भिडिओसहित): Dekhapadhi
कम्युनिष्ट होइन भनेपछि बाबुरामको पतन शुरू भयो : सीपी गजुरेल (भिडिओसहित)
काठमाडौं। तत्कालीन माओवादीबाट विभाजित भएर बनेको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का अध्यक्ष सीपी गजुरेलले आफू कम्युनिष्ट नरहेको घोषणा गरेपछि बाबुराम भट्टराईको पतन हुन थालेको टिप्पणी गरेका छन्।
आज देखापढीसँगको कुराकानीमा गजुरेलले तत्कालीन माओवादीमा लागेर सँगै सशस्त्र विद्रोह सञ्चालन गरेका पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष भट्टराईबारे यस्तो टिप्पणी गरेका हुन् ।
“दश वर्षसम्म सशस्त्र जनयुद्ध गरेर अहिले कम्युनिष्ट होइन भन्नु नै बाबुरामको पतनको कारण हो”, गजुरेलले भने।
उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई/दुई पटक प्रधानमन्त्री बन्नकै लागि ‘जनयुद्धका अजेण्डा’मा सम्झौता गरेको आरोपसमेत लगाए।
गजुरेलले नेत्रविक्रम चन्द समूहले तय गरेको बाटो पनि ठीक नभएको टिप्पणी गरे।
“१० वर्षको हिंसात्मक विद्रोहबाट आजित जनता फेरि हिंसा सहन सक्दैनन्, अब जनताको साथ पाउन सकिन्न”, उनले भने।
तर, गणतन्त्र आउनुबाहेक अन्य परिवर्तन र उपलब्धिको अनुभूति हुन नसकेकाले समाजमा क्रान्तिको सम्भावना भने जीवितै रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्