काठमाडौं। पाल्पा व्यापार संघ (चेम्बर अफ कमर्श)को आयोजनामा आजदेखि ‘पाल्पा महोत्सव’ शुरू भएको छ।

महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरे।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा २७५ भन्दा बढी स्टलहरू रहेका छन्।

महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ।

पाल्पा चेम्बरका अध्यक्ष चिरञ्जीवी पोखरेलले महोत्सवमा जातजातिका कला सँस्कृतिका साथै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुती रहने बताए।

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने बताए।

" /> काठमाडौं। पाल्पा व्यापार संघ (चेम्बर अफ कमर्श)को आयोजनामा आजदेखि ‘पाल्पा महोत्सव’ शुरू भएको छ।

महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरे।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा २७५ भन्दा बढी स्टलहरू रहेका छन्।

महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ।

पाल्पा चेम्बरका अध्यक्ष चिरञ्जीवी पोखरेलले महोत्सवमा जातजातिका कला सँस्कृतिका साथै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुती रहने बताए।

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने बताए।

"> चेम्बरको आयोजनामा पाल्पा महोत्सव शुरू: Dekhapadhi
चेम्बरको आयोजनामा पाल्पा महोत्सव शुरू
काठमाडौं। पाल्पा व्यापार संघ (चेम्बर अफ कमर्श)को आयोजनामा आजदेखि ‘पाल्पा महोत्सव’ शुरू भएको छ।

महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरे।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा २७५ भन्दा बढी स्टलहरू रहेका छन्।

महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ।

पाल्पा चेम्बरका अध्यक्ष चिरञ्जीवी पोखरेलले महोत्सवमा जातजातिका कला सँस्कृतिका साथै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुती रहने बताए।

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्