अष्ट्रेलियाका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार, यातायात तथा क्षेत्रीय विकासमन्त्री माइकल म्याकोरम्याकले हवाई सम्झौताले पर्यटन, व्यापार र शिक्षामा नयाँ अवसर सिर्जना हुने बताएका छन् ।
आफ्नो ‘अफिसियल’ वेबसाइटमा विज्ञप्ति जारी गरेर उनले भनेका छन्– ‘सम्झौताले अष्ट्रेलियाका नागरिकलाई विश्वकै अद्भुत देश नेपाल भ्रमणका लागि सहज मात्रै हुनेछैन, एअरलाइन्स कम्पनीहरूको लागि नयाँ बजार पनि थपिएको छ । दुई देशबीचको सम्बन्ध पनि नयाँ उचाइमा पुग्नेछ ।’
अष्ट्रेलियाका लागि नेपाल एक ठूलो बजार हो । तर, अहिलेसम्म नेपाल–अष्ट्रेलियाबीच सिधा हवाई उडान थिएन । नेपाल र अष्ट्रेलियाबीच १३ असोजमा सिधा हवाई उडान गर्ने सम्झौता भएको थियो ।
नयाँ व्यवस्था अनुसार अष्ट्रेलियाका एअरलाइन्स कम्पनीहरूले नेपालमा सातामा सात उडान गर्नेछन् । त्यस्तै, अरू अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि सातामा २८ उडानसम्म भर्न सक्नेछन् ।
नेपालका एअरलाइन्स कम्पनीहरूले सिड्नी, मेलबर्न, पर्थ र बे्रसबिनमा साताको सात उडान र अरू क्षेत्रीय विमानस्थलमा जति पनि उडान भर्न पाउने भएका छन् ।
अष्ट्रेलियाका पर्यटनमन्त्री साइमन बर्मिंघमले हवाई सम्झौताले दुई देशबीच मात्रै नभएर व्यक्ति–व्यक्तिबीच पनि नयाँ शिराको सम्बन्ध स्थापित गर्ने विश्वास लिएका छन् ।
५० हजारभन्दा धेरै नेपाली अष्ट्रेलियामा बसोबास गरिरहनुले पनि दुई देशबीचको सम्बन्ध स्थापित गरेको उल्लेख गर्दै उनले भनेका छन्, “करीब ५२ हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा पढिरहेका छन् ।”
गतवर्ष ३२ हजार नेपालीले अष्ट्रेलियाको भ्रमण गरेका थिए । मन्त्री साइमनका अनुसार सोही अवधिमा ३१ हजार अष्ट्रेलियनले नेपालको रोमाञ्चक यात्रा गरेका छन् ।
बर्मिंघम भन्छन्, “म ढुक्क छु कि नयाँ प्रबन्धले दुई देशबीचको यात्रामा नयाँ आयाम ल्याउनेछ । र, पर्यटन क्षेत्रबाट अघिल्ला वर्षहरूमा जस्तै दुई अंकको आर्थिक वृद्धिमा थप मद्दत पुर्‍याउनेछ ।”
पढ्नुहाेस्:
नेपाल-अष्‍ट्रेलिया सिधा उडान गर्ने सम्झौता
" /> अष्ट्रेलियाका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार, यातायात तथा क्षेत्रीय विकासमन्त्री माइकल म्याकोरम्याकले हवाई सम्झौताले पर्यटन, व्यापार र शिक्षामा नयाँ अवसर सिर्जना हुने बताएका छन् ।
आफ्नो ‘अफिसियल’ वेबसाइटमा विज्ञप्ति जारी गरेर उनले भनेका छन्– ‘सम्झौताले अष्ट्रेलियाका नागरिकलाई विश्वकै अद्भुत देश नेपाल भ्रमणका लागि सहज मात्रै हुनेछैन, एअरलाइन्स कम्पनीहरूको लागि नयाँ बजार पनि थपिएको छ । दुई देशबीचको सम्बन्ध पनि नयाँ उचाइमा पुग्नेछ ।’
अष्ट्रेलियाका लागि नेपाल एक ठूलो बजार हो । तर, अहिलेसम्म नेपाल–अष्ट्रेलियाबीच सिधा हवाई उडान थिएन । नेपाल र अष्ट्रेलियाबीच १३ असोजमा सिधा हवाई उडान गर्ने सम्झौता भएको थियो ।
नयाँ व्यवस्था अनुसार अष्ट्रेलियाका एअरलाइन्स कम्पनीहरूले नेपालमा सातामा सात उडान गर्नेछन् । त्यस्तै, अरू अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि सातामा २८ उडानसम्म भर्न सक्नेछन् ।
नेपालका एअरलाइन्स कम्पनीहरूले सिड्नी, मेलबर्न, पर्थ र बे्रसबिनमा साताको सात उडान र अरू क्षेत्रीय विमानस्थलमा जति पनि उडान भर्न पाउने भएका छन् ।
अष्ट्रेलियाका पर्यटनमन्त्री साइमन बर्मिंघमले हवाई सम्झौताले दुई देशबीच मात्रै नभएर व्यक्ति–व्यक्तिबीच पनि नयाँ शिराको सम्बन्ध स्थापित गर्ने विश्वास लिएका छन् ।
५० हजारभन्दा धेरै नेपाली अष्ट्रेलियामा बसोबास गरिरहनुले पनि दुई देशबीचको सम्बन्ध स्थापित गरेको उल्लेख गर्दै उनले भनेका छन्, “करीब ५२ हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा पढिरहेका छन् ।”
गतवर्ष ३२ हजार नेपालीले अष्ट्रेलियाको भ्रमण गरेका थिए । मन्त्री साइमनका अनुसार सोही अवधिमा ३१ हजार अष्ट्रेलियनले नेपालको रोमाञ्चक यात्रा गरेका छन् ।
बर्मिंघम भन्छन्, “म ढुक्क छु कि नयाँ प्रबन्धले दुई देशबीचको यात्रामा नयाँ आयाम ल्याउनेछ । र, पर्यटन क्षेत्रबाट अघिल्ला वर्षहरूमा जस्तै दुई अंकको आर्थिक वृद्धिमा थप मद्दत पुर्‍याउनेछ ।”
पढ्नुहाेस्:
नेपाल-अष्‍ट्रेलिया सिधा उडान गर्ने सम्झौता
"> ‘सिधा हवाई उडानले अष्ट्रेलियन नागरिकलाई विश्वको अद्भूत गन्तव्य (नेपाल) पुग्न सहज’: Dekhapadhi
‘सिधा हवाई उडानले अष्ट्रेलियन नागरिकलाई विश्वको अद्भूत गन्तव्य (नेपाल) पुग्न सहज’
अष्ट्रेलियाका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार, यातायात तथा क्षेत्रीय विकासमन्त्री माइकल म्याकोरम्याकले हवाई सम्झौताले पर्यटन, व्यापार र शिक्षामा नयाँ अवसर सिर्जना हुने बताएका छन् ।
आफ्नो ‘अफिसियल’ वेबसाइटमा विज्ञप्ति जारी गरेर उनले भनेका छन्– ‘सम्झौताले अष्ट्रेलियाका नागरिकलाई विश्वकै अद्भुत देश नेपाल भ्रमणका लागि सहज मात्रै हुनेछैन, एअरलाइन्स कम्पनीहरूको लागि नयाँ बजार पनि थपिएको छ । दुई देशबीचको सम्बन्ध पनि नयाँ उचाइमा पुग्नेछ ।’
अष्ट्रेलियाका लागि नेपाल एक ठूलो बजार हो । तर, अहिलेसम्म नेपाल–अष्ट्रेलियाबीच सिधा हवाई उडान थिएन । नेपाल र अष्ट्रेलियाबीच १३ असोजमा सिधा हवाई उडान गर्ने सम्झौता भएको थियो ।
नयाँ व्यवस्था अनुसार अष्ट्रेलियाका एअरलाइन्स कम्पनीहरूले नेपालमा सातामा सात उडान गर्नेछन् । त्यस्तै, अरू अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि सातामा २८ उडानसम्म भर्न सक्नेछन् ।
नेपालका एअरलाइन्स कम्पनीहरूले सिड्नी, मेलबर्न, पर्थ र बे्रसबिनमा साताको सात उडान र अरू क्षेत्रीय विमानस्थलमा जति पनि उडान भर्न पाउने भएका छन् ।
अष्ट्रेलियाका पर्यटनमन्त्री साइमन बर्मिंघमले हवाई सम्झौताले दुई देशबीच मात्रै नभएर व्यक्ति–व्यक्तिबीच पनि नयाँ शिराको सम्बन्ध स्थापित गर्ने विश्वास लिएका छन् ।
५० हजारभन्दा धेरै नेपाली अष्ट्रेलियामा बसोबास गरिरहनुले पनि दुई देशबीचको सम्बन्ध स्थापित गरेको उल्लेख गर्दै उनले भनेका छन्, “करीब ५२ हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा पढिरहेका छन् ।”
गतवर्ष ३२ हजार नेपालीले अष्ट्रेलियाको भ्रमण गरेका थिए । मन्त्री साइमनका अनुसार सोही अवधिमा ३१ हजार अष्ट्रेलियनले नेपालको रोमाञ्चक यात्रा गरेका छन् ।
पढ्नुहाेस्:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्