काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई आज जहाजबाट स्वदेश फर्काइँदैछ। उनीहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे दुई बजे वुहानका लागि उड्ने भएको छ।

कोरोना भाइरसको सन्त्रासमा रहेका नेपाली विद्यार्थीहरू जहाज आउने भएपछि घर फर्कने तयारीमा जुटेका छन्। उनीहरू घर फर्कनका लागि सरसामान बोकेर निस्किएका छन्।

आजै राति करीब ९ बजे जहाज वुहानमा अवतरण गर्ने र विद्यार्थीहरूलाई लिएर ११ बजे त्यहाँबाट उड्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। नेपाली विद्यार्थीहरूलाई लिएर जहाज भोलि बिहान करीब सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यहाँबाट सोझै उनीहरूलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा लैजाने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यार्थीसहित जहाजका पाइलट र क्रु-मेम्बरलाई पनि १४ दिन क्वारेन्टाइनमै राखिने छ। वुहान जान लागेका तीन जना पाइलट र ६ जना क्रु-मेम्बरलाई स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले प्रशिक्षण पनि दिइसकेका छन्।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कन भन्दै बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्।

" /> काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई आज जहाजबाट स्वदेश फर्काइँदैछ। उनीहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे दुई बजे वुहानका लागि उड्ने भएको छ।

कोरोना भाइरसको सन्त्रासमा रहेका नेपाली विद्यार्थीहरू जहाज आउने भएपछि घर फर्कने तयारीमा जुटेका छन्। उनीहरू घर फर्कनका लागि सरसामान बोकेर निस्किएका छन्।

आजै राति करीब ९ बजे जहाज वुहानमा अवतरण गर्ने र विद्यार्थीहरूलाई लिएर ११ बजे त्यहाँबाट उड्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। नेपाली विद्यार्थीहरूलाई लिएर जहाज भोलि बिहान करीब सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यहाँबाट सोझै उनीहरूलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा लैजाने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यार्थीसहित जहाजका पाइलट र क्रु-मेम्बरलाई पनि १४ दिन क्वारेन्टाइनमै राखिने छ। वुहान जान लागेका तीन जना पाइलट र ६ जना क्रु-मेम्बरलाई स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले प्रशिक्षण पनि दिइसकेका छन्।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कन भन्दै बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्।

"> वुहानका नेपाली विद्यार्थी घर फर्कँदै : Dekhapadhi
वुहानका नेपाली विद्यार्थी घर फर्कँदै
काठमाडौं। चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई आज जहाजबाट स्वदेश फर्काइँदैछ। उनीहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे दुई बजे वुहानका लागि उड्ने भएको छ।

कोरोना भाइरसको सन्त्रासमा रहेका नेपाली विद्यार्थीहरू जहाज आउने भएपछि घर फर्कने तयारीमा जुटेका छन्। उनीहरू घर फर्कनका लागि सरसामान बोकेर निस्किएका छन्।

आजै राति करीब ९ बजे जहाज वुहानमा अवतरण गर्ने र विद्यार्थीहरूलाई लिएर ११ बजे त्यहाँबाट उड्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। नेपाली विद्यार्थीहरूलाई लिएर जहाज भोलि बिहान करीब सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

त्यहाँबाट सोझै उनीहरूलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा लैजाने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विद्यार्थीसहित जहाजका पाइलट र क्रु-मेम्बरलाई पनि १४ दिन क्वारेन्टाइनमै राखिने छ। वुहान जान लागेका तीन जना पाइलट र ६ जना क्रु-मेम्बरलाई स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले प्रशिक्षण पनि दिइसकेका छन्।

चीनको हुवेइ प्रान्तमा रहेका १८० जना विद्यार्थीले नेपाल फर्कन भन्दै बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्