दिपायल। सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौंदेखि सम्पर्कविहीन भएपछि दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एअरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।

दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्न धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो।

सडक कालोपत्र नहुँदा  सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ। उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो। सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित छन्।

झन्डै डेढ करोडमा भएको ठेक्का सम्झौताअनुसार यही वर्षको कात्तिकमै काम सकिनुपर्ने थियो। विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले जानकारी दिए ।

देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुराका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि आपसमा कुरा नमिल्दा कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिन आएको स्थानीय  नैनसिंह कठायतले बताए। ठेकेदार कम्पनीले  ३१ लाख रुपैयाँ पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।

कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताए।

" /> दिपायल। सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौंदेखि सम्पर्कविहीन भएपछि दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एअरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।

दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्न धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो।

सडक कालोपत्र नहुँदा  सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ। उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो। सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित छन्।

झन्डै डेढ करोडमा भएको ठेक्का सम्झौताअनुसार यही वर्षको कात्तिकमै काम सकिनुपर्ने थियो। विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले जानकारी दिए ।

देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुराका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि आपसमा कुरा नमिल्दा कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिन आएको स्थानीय  नैनसिंह कठायतले बताए। ठेकेदार कम्पनीले  ३१ लाख रुपैयाँ पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।

कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताए।

"> ३१ लाख पेश्की बुझेर ठेकेदार गायब !: Dekhapadhi
३१ लाख पेश्की बुझेर ठेकेदार गायब !
दिपायल। सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौंदेखि सम्पर्कविहीन भएपछि दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एअरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।

दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्न धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो।

सडक कालोपत्र नहुँदा  सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ। उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो। सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित छन्।

झन्डै डेढ करोडमा भएको ठेक्का सम्झौताअनुसार यही वर्षको कात्तिकमै काम सकिनुपर्ने थियो। विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले जानकारी दिए ।

देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुराका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि आपसमा कुरा नमिल्दा कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिन आएको स्थानीय  नैनसिंह कठायतले बताए। ठेकेदार कम्पनीले  ३१ लाख रुपैयाँ पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।

कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्