काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनको वुहानबाट नेपाली विद्यार्थीहरु आज राती काठमाडौंका लागि उड्नेछन्। उनीहरुलाई लिन आजै दिउँसो नेपाल वायु सेवा निगमको जहाज वुहान प्रस्थान गर्नेछ।

वुहानबाट नेपाल आउन तयार भएका विद्यार्थीहरुले आफूहरु सुरक्षित रहेकाेले नेपालमा कसैले चिन्ता नलिन अनुरोध गरेका छन्। वुहानबाट काठमाडौं आउन लागेका अशोक साहले ट्वीटरमा फोटो सहित पोस्ट गरेका छन्, “आज हामी वुहानबाट नेपाल आउँदै। कृपया चिन्ता नलिनुस्, हामी संक्रमित छैनौं।”

आज विहान लगेज सहित एअरपोर्ट जानको लागि बस पर्खिरहेका ७ जना नेपाली विद्यार्थीको फोटो उनले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेका छन्।

यवित्तु ट्वीटर ह्याण्डल भएका एक नेपालीले उनलाई रिप्लाई गरेकी छन्, “स्वदेशमा स्वागत छ। हामीलाई डर लागेको कुरा के हो भने हाम्रा अस्पताल र डाक्टरहरु सक्षम छैनन् रोग फैलिहाल्यो भने। त्यसैले हो अलि अर्कै अर्के व्यवहार गरेका।”

धेरैले ट्वीटरमा उनलाई रिप्लाई दिदैं “नेपालमा स्वागत” भनेका छन्। त्यससँगै क्वारेनटाइनमा रहँदा सचेत र आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन्।

नेपालमा उपचारको विश्वासिलो व्यवस्था नभएको कतिपयले गुनासो व्यक्त गरेका छन्।

वुहानबाट त्यहाँको स्थानीय समयअनुसार आजै राती ११ बजे नेपाली विद्यार्थीहरु काठमाडौंको लागि प्रस्थान गर्नेछन्। उनीहरु आजै नेपाली समयअनुसार राती २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलबाट उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा १४ दिन निगरानीमा राख्ने तयारी सरकारले गरेको छ। वुहान गएर आएका पाइलट र परिचारिकाहरुलाई भने नगरकोटमा तयार गरिएको क्वारेन्टाइनमा राखिनेछ।

" /> काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनको वुहानबाट नेपाली विद्यार्थीहरु आज राती काठमाडौंका लागि उड्नेछन्। उनीहरुलाई लिन आजै दिउँसो नेपाल वायु सेवा निगमको जहाज वुहान प्रस्थान गर्नेछ।

वुहानबाट नेपाल आउन तयार भएका विद्यार्थीहरुले आफूहरु सुरक्षित रहेकाेले नेपालमा कसैले चिन्ता नलिन अनुरोध गरेका छन्। वुहानबाट काठमाडौं आउन लागेका अशोक साहले ट्वीटरमा फोटो सहित पोस्ट गरेका छन्, “आज हामी वुहानबाट नेपाल आउँदै। कृपया चिन्ता नलिनुस्, हामी संक्रमित छैनौं।”

आज विहान लगेज सहित एअरपोर्ट जानको लागि बस पर्खिरहेका ७ जना नेपाली विद्यार्थीको फोटो उनले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेका छन्।

यवित्तु ट्वीटर ह्याण्डल भएका एक नेपालीले उनलाई रिप्लाई गरेकी छन्, “स्वदेशमा स्वागत छ। हामीलाई डर लागेको कुरा के हो भने हाम्रा अस्पताल र डाक्टरहरु सक्षम छैनन् रोग फैलिहाल्यो भने। त्यसैले हो अलि अर्कै अर्के व्यवहार गरेका।”

धेरैले ट्वीटरमा उनलाई रिप्लाई दिदैं “नेपालमा स्वागत” भनेका छन्। त्यससँगै क्वारेनटाइनमा रहँदा सचेत र आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन्।

नेपालमा उपचारको विश्वासिलो व्यवस्था नभएको कतिपयले गुनासो व्यक्त गरेका छन्।

वुहानबाट त्यहाँको स्थानीय समयअनुसार आजै राती ११ बजे नेपाली विद्यार्थीहरु काठमाडौंको लागि प्रस्थान गर्नेछन्। उनीहरु आजै नेपाली समयअनुसार राती २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलबाट उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा १४ दिन निगरानीमा राख्ने तयारी सरकारले गरेको छ। वुहान गएर आएका पाइलट र परिचारिकाहरुलाई भने नगरकोटमा तयार गरिएको क्वारेन्टाइनमा राखिनेछ।

"> वुहानबाट नेपाली विद्यार्थीले भने- ‘हामी आउँदै छौं, संक्रमित छैनौ चिन्ता नलिनुस्’: Dekhapadhi
वुहानबाट नेपाली विद्यार्थीले भने- ‘हामी आउँदै छौं, संक्रमित छैनौ चिन्ता नलिनुस्’
काठमाडौं। नोबेल कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनको वुहानबाट नेपाली विद्यार्थीहरु आज राती काठमाडौंका लागि उड्नेछन्। उनीहरुलाई लिन आजै दिउँसो नेपाल वायु सेवा निगमको जहाज वुहान प्रस्थान गर्नेछ।

वुहानबाट नेपाल आउन तयार भएका विद्यार्थीहरुले आफूहरु सुरक्षित रहेकाेले नेपालमा कसैले चिन्ता नलिन अनुरोध गरेका छन्। वुहानबाट काठमाडौं आउन लागेका अशोक साहले ट्वीटरमा फोटो सहित पोस्ट गरेका छन्, “आज हामी वुहानबाट नेपाल आउँदै। कृपया चिन्ता नलिनुस्, हामी संक्रमित छैनौं।”

आज विहान लगेज सहित एअरपोर्ट जानको लागि बस पर्खिरहेका ७ जना नेपाली विद्यार्थीको फोटो उनले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेका छन्।

यवित्तु ट्वीटर ह्याण्डल भएका एक नेपालीले उनलाई रिप्लाई गरेकी छन्, “स्वदेशमा स्वागत छ। हामीलाई डर लागेको कुरा के हो भने हाम्रा अस्पताल र डाक्टरहरु सक्षम छैनन् रोग फैलिहाल्यो भने। त्यसैले हो अलि अर्कै अर्के व्यवहार गरेका।”

धेरैले ट्वीटरमा उनलाई रिप्लाई दिदैं “नेपालमा स्वागत” भनेका छन्। त्यससँगै क्वारेनटाइनमा रहँदा सचेत र आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन्।

नेपालमा उपचारको विश्वासिलो व्यवस्था नभएको कतिपयले गुनासो व्यक्त गरेका छन्।

वुहानबाट त्यहाँको स्थानीय समयअनुसार आजै राती ११ बजे नेपाली विद्यार्थीहरु काठमाडौंको लागि प्रस्थान गर्नेछन्। उनीहरु आजै नेपाली समयअनुसार राती २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्थलबाट उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार गरिएको क्वारेन्टाइनमा १४ दिन निगरानीमा राख्ने तयारी सरकारले गरेको छ। वुहान गएर आएका पाइलट र परिचारिकाहरुलाई भने नगरकोटमा तयार गरिएको क्वारेन्टाइनमा राखिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्